August 27, 2026

समाचार

विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जोखिममा परेका ८८३ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयलाई प्रतिकूल मौसम र तीव्र...
अरु पढ्नुहोस् ...
समाचार

नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।

नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ओखलढुङ्गा, ११ भदौ २०८३ । खिजिदेम्बा गाउँपालिका–६, साल्मे निवासी देवराज सुनुवार नेपालबाट पर्यटक लिएर चीनको तिब्बत जाने क्रममा सम्पर्कविहीन हुनुभएको छ।...
अरु पढ्नुहोस् ...
समाचार

८ जिल्लामा बाढीले बगाएका ३५९ शव भेटिए, मृतकको संख्या ३५९ पुग्यो ।।।

८ जिल्लामा बाढीले बगाएका ३५९ शव भेटिए, मृतकको संख्या ३५९ पुग्यो ११ भदौ २०८३, बिहीबार भक्तपुर । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ। प्रहरी प्रधान कार्यालय काठमाडौंका अनुसार बिहीबार...
अरु पढ्नुहोस् ...
समाचार

भोटेकोशी बाढीमा परेका दोलखाका १३ जनाको सकुशल उद्धार ।।।

भोटेकोशी बाढीमा परेका दोलखाका १३ जनाको सकुशल उद्धार ११ भाद्र २०८३, बिहीबार १६:५३ दोलखा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेका दोलखाका १३ जनाको सकुशल उद्धार गरिएको छ। बाढीमा परेका उनीहरूलाई रसुवा र नुवाकोटका...
अरु पढ्नुहोस् ...
समाचार

चीनको केरुङमा समाचार संकलनका लागि गएका पत्रकार टेकराज थामी सम्पर्कविहीन !!!

चीनको केरुङमा समाचार संकलनका लागि गएका पत्रकार टेकराज थामी सम्पर्कविहीन ११ भदौ २०८३, बिहीबार | काठमाडौं समाचार संकलनका लागि चीनको केरुङ पुगेका नयाँ पत्रिका दैनिकका पत्रकार टेकराज थामी सम्पर्कविहीन भएको परिवारजनले जनाएका छन्। परिवारका...
अरु पढ्नुहोस् ...
समाचार

रसुवाको भोटेकोशी बाढीमा ६४४ तीर्थयात्री तथा पर्यटक बेपत्ता !!!

रसुवाको भोटेकोशी बाढीमा ६४४ तीर्थयात्री तथा पर्यटक बेपत्ता ११ भाद्र २०८३, बिहीबार काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ६४४ जना तीर्थयात्री तथा पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा १२७...
अरु पढ्नुहोस् ...
समाचार

विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।

विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप : ब्रेकिङदेखि गहन विश्लेषणसम्म काठमाडौं, ११ भदौ २०८३ । रसुवाको तिमुरे–रसुवागढी क्षेत्रमा २६ अगस्टमा आएको विनाशकारी आकस्मिक बाढीले विश्वका प्रमुख सञ्चारमाध्यममा प्रमुखता पाएको छ। बीबीसी, रोयटर्स, द गार्जियन, सीएनएन, अलजजिरा,...
अरु पढ्नुहोस् ...
समाचार

नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन ।।।

नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन ११ भाद्र २०८३, बिहीबार भक्तपुर । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी नेपाली सेनाका क्याप्टेन र सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेका छन्। बुधबार बेलुकासम्म...
अरु पढ्नुहोस् ...
समाचार

नदी किनारमा भेटिए ६४ शव, चितवनको शवगृह भरियो ।।।

नदी किनारमा भेटिए ६४ शव, चितवनको शवगृह भरियो चितवन । रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा धमाधम शव फेला पर्न थालेका छन्। एकैपटक ठूलो संख्यामा शव भेटिएपछि भरतपुर अस्पतालको शवगृह भरिएको...
अरु पढ्नुहोस् ...
अन्य

रसुवा बाढी अपडेटः मृत्यु हुनेको संख्या १५७ पुग्यो ।।।

रसुवा बाढी अपडेटः मृत्यु हुनेको संख्या १५७ पुग्यो ११ भाद्र २०८३, बिहीबार । रसुवा । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ। प्रहरीका अनुसार गएरातिसम्म सात जिल्लामा गरी १५७ जनाको...
अरु पढ्नुहोस् ...