November 28, 2026

दोलखा शेरोफेरो

मङ्सिर १९ को कार्यक्रम सफल बनाउन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला कमिटी सक्रिय, प्रथम विस्तारित बैठक सम्पन्न।।

थाङ्मीचागु डटकम | दोलखा संवाददाता दोलखा । आगामी २०८३ मङ्सिर १९ गते आयोजना हुने लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको विशेष कार्यक्रमलाई भव्य, व्यवस्थित र सफल बनाउन जिल्ला कमिटीले तयारी तीव्र पारेको छ। सोही तयारीलाई...
अरु पढ्नुहोस् ...