मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Sunday, May 24, 2026
विप्लव नेतृत्वको नेकपा माओवादीको सभामा थामी विद्यार्थीको प्रयोग ।।।
विप्लव नेतृत्वको नेकपा माओवादीको सभामा थामी विद्यार्थीको प्रयोग ।।।

सन्तोष ठान्टी थाङ्मी भदाै २५ । नेपाली राजनीतिक वृत्तमा सभा सम्मेलनको असली हतियारको रूपमा प्रयोग विगत लामो समयदेखि कलिला बालबालिका अर्थात् बिधार्थीहरु भइरहेका छन् ।
दोल्खा जिल्ला बिगु गाउपालिका ८ थाङ्मीचागुमा रहेको श्री कालिन्चोक माध्यमिक बिद्यालयमा अध्यनरत सिधा साधा थामी समुदायको विद्यार्थीहरुलाई प्रयोग गरेर कलास छुटाएर कक्षा कोठा नै खाली गरि ४० जना विद्यार्थीहरु लाई सदरमुकाम चरिकोट पुराई विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको सभामा सामेल उक्त पार्टीले गराएको छ । बिना बिधालयलाई जानकारी बिना अभिभावक लाई जानकारी यसरी विद्यार्थीलाई कार्यक्रमका लागि प्रयोग गरेपछि चौतर्फी आलोचन हुन थालेका छन् ।






