फेला परेको बृद्ध पुरुष आफन्तलाई जिम्मा ।।।
2023-11-23बाईक दुर्घटनामा तीन जनाको मृत्यु ।।।
2023-11-23
Thursday, November 23, 2023

मनोरन्जन
म रेसम चौधरी”कबिता !!!
“म रेसम चौधरी”कबिता:- मैले कहिले भनिन,त्यो जुन मेरो आफ्नै कम्लहरी हो।त्यो घाम मेरै कमैया हो।अनि,भनिन पो तौयो सिङ्गै देश पनि मेरै हो।म त चाहान्थेम पनि केही हो।मैले बाच्दा यहि थारुवानमा बाच्ने होअनि,मैले मर्दा पनि...
अरु पढ्नुहोस् ...
प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे ।।।
प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे ।।। : बिनोद मण्डल फाल्गुन २ मधेश प्रदेश । भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट भएको हो । यस दिन प्रेमि प्रेमिकाहरुले एक अर्कालाई उपहार दिएर माया...
अरु पढ्नुहोस् ...
आमा र बसन्त (बलदिप हाङ राई) ।।।
आमा र बसन्त हरेक बसन्तले बगैंचाका फूलहरूमात्र फुलाउदैनमेरी आमाकाे ‘अर्ग्यानिक’ कपाल पनि फुलाउँछर, हरेक चाेटी त्याे बसन्तलेयही धरतीमा काेरिएकाे मेरी आमाकाे जीवनीबाट एक वर्ष छिनेर लग्छ । प्रत्याेत्तरमा मेरी आमाअदम्य साहसकाे लाैराे टेक्दैएक डाेकाे...
अरु पढ्नुहोस् ...
डिङ्डिङ उनी ” डम्बर थामी ‘अनुपम’ !!!
” डिङ्डिङ उनी “ कादुरीका जेखा-जेखा निस मेसेपालीआझै टेक्सिताङालेअलम्था-अलम्था योहुन्दुयापती छुकु ङा सुनारी आजीकोमिथ चाबुहुदुनिको दर्बिलो ङा गर्विलो सभ्यताकोबनेलादु, सुमाक्का होक्दु, सेङ्सेङ सर्ग्याङाबाखारा माडाई उनी चाला बोतालेआथाङ थासा रादु बेरेङअन्तरमाधा होइ आथाङ थासा रादु...
अरु पढ्नुहोस् ...
हिमालय लोकस्टारको होस्टमा प्रकास सपुत
हिमालय लोकस्टारको होस्टमा प्रकास सपुत अन्ततः प्रकास सपूतले टेलिभिजन रियलिटी शो सञ्चालन गर्ने भएका छन् । हिमालय टेलिभिजनबाट प्रशारण हुन लागेको ‘हिमालय लोकस्टार सिजन २’बाट उनी सञ्चालकको रुपमा देखापर्नेछन् । हिमालय टेलिभिजनले निर्माण तथा...
अरु पढ्नुहोस् ...
प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक
प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली...
अरु पढ्नुहोस् ...
राजेश हमाललाई लिएर भुवन केसी पर्यटन बोर्डमा, फिल्ममार्फत पर्यटन प्रवर्द्धनबारे छलफल
राजेश हमाललाई लिएर भुवन केसी पर्यटन बोर्डमा, फिल्ममार्फत पर्यटन प्रवर्द्धनबारे छलफल काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी र अभिनेता राजेश हमालले पर्यटन क्षेत्रको विकासमा सहकार्यका लागि पर्यटनलाई बोर्डलाई प्रस्ताव गरेका छन् ।...
अरु पढ्नुहोस् ...
प्रेमगीत ३’लाई यूएफओले चीनमा पनि रिलिज गर्ने, हिमाली दृश्यले लोभिए वितरक
प्रेमगीत ३’लाई यूएफओले चीनमा पनि रिलिज गर्ने, हिमाली दृश्यले लोभिए वितरक काठमाडौं । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा...
अरु पढ्नुहोस् ...
मुख्यमन्त्री पाण्डे र श्वेता खड्काबीच के विषयमा भयो कुराकानी ?
मुख्यमन्त्री पाण्डे र श्वेता खड्काबीच के विषयमा भयो कुराकानी ? काठमाडौं । अभिनेत्री श्वेता खड्काले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई भेटेकी छन् । मंगलबार बेलुका काठमाडौंको मनमोहन अस्पतालमा आफूले मुख्यमन्त्री पाण्डेलाई भेटेको श्वेताले बताइन्...
अरु पढ्नुहोस् ...
बाबरी’ ट्रेलर : अदितीको माया पाउन दुई धीरजको घम्साघम्सी
बाबरी’ ट्रेलर : अदितीको माया पाउन दुई धीरजको घम्साघम्सी काठमाडौं । धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर फिल्म ‘बाबरी’को ट्रेलर इन्टरनेट रिलिज भएको छ । ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरले फिल्मको...
अरु पढ्नुहोस् ...