नेपाल विद्युत प्राधिकरण लहान परिसर वनमारा घारीमा परिणत, सरसफाइमा बेवास्ता
2026-10-06दार्जीलिङमा गोर्खा भारतीय जनजाति महासंघको विराट र्याली थामी संस्कृति एवम् विकास संघको उल्लेखनीय सहभागिता
2026-10-04
Wednesday, October 7, 2026
Gautam Digital
नेपाल विद्युत प्राधिकरण लहान परिसर वनमारा घारीमा परिणत, सरसफाइमा बेवास्ता
थाङमिचागु डटकम संवादाताचरिकोट दोलखा विनोद अविरल, असोज १९, सिरहा । नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रको कार्यालय परिसर यतिबेला वनमारा र झारपातले भरिएर घारीमा परिणत भएको छ। लामो समयदेखि नियमित सरसफाइ हुन नसक्दा कार्यालय...
अरु पढ्नुहोस् ...
दार्जीलिङमा गोर्खा भारतीय जनजाति महासंघको विराट र्याली थामी संस्कृति एवम् विकास संघको उल्लेखनीय सहभागिता
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा दार्जीलिङ, ४ अक्टोबर । गोर्खा भारतीय जनजाति महासंघको आयोजनामा आज दार्जीलिङमा विराट र्याली तथा जनसभा सम्पन्न भएको छ। गोर्खा समुदायका विभिन्न जनजातिको पहिचान, भाषा, संस्कृति, अधिकार र विकासका सवाललाई मुख्य...
अरु पढ्नुहोस् ...
रसुवाका बाढी प्रभावित थामी परिवारलाई नेपाल थामी समाजद्वारा २ लाख ९ हजार रुपैयाँ राहत !!!
रसुवाका बाढी प्रभावित थामी परिवारलाई नेपाल थामी समाजद्वारा २ लाख ९ हजार रुपैयाँ राहत २०८३ असोज १७ गते, शनिबारसंवाददाता थाङ्मीचागु डटकम काठमाडौं । रसुवा जिल्लास्थित चीन–नेपाल सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा परिवारका...
अरु पढ्नुहोस् ...
नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको अधिवेशनमा सांगीतिक प्रस्तुति दिन गायक प्रकाश तितुङ मलेसिया आइपुगे
नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको अधिवेशनमा सांगीतिक प्रस्तुति दिन गायक प्रकाश तितुङ मलेसिया आइपुगे २०८३ असोज १७ गते | ३ अक्टोबर २०२६संवाददाता क्वालालम्पुर, मलेसिया । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशन...
अरु पढ्नुहोस् ...
नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अध्यक्षमा श्याम मम्बा तामाङ सर्वसम्मत चयन ।।।
नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अध्यक्षमा श्याम मम्बा तामाङ सर्वसम्मत चयन अक्टोबर ३, २०२६थाङ्मीचागु संवाददाता कुर्दिस्तान, इराक । नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको पाँचौँ अधिवेशनबाट अध्यक्ष पदमा श्याम मम्बा तामाङ सर्वसम्मत रूपमा चयन हुनुभएको...
अरु पढ्नुहोस् ...
किरात राई यायोक्खा विदेश संगठन मलेसियाद्वारा विपद् राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग !!!
किरात राई यायोक्खा विदेश संगठन मलेसियाद्वारा विपद् राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग २०८३ असोज १४ गते बुधवार / Sep 30, 2026, Wednesday संवाददाता थाङ्मीचागु डटकम मलेसिया । किरात राई यायोक्खा विदेश संगठन मलेसियाले...
अरु पढ्नुहोस् ...
विराटनगरमा गाँजा बोकेको स्कार्पियो दुर्घटनाग्रस्त, ३९८ किलो गाँजा बरामद
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा विनोद अविरल, असोज ११, विराटनगर ।विराटनगरस्थित नेपाल आयल निगमको कार्यालय अगाडि अवैध गाँजा बोकेको स्कार्पियो गाडी दुर्घटनामा परेको छ।असोज ११ गते भएको दुर्घटनापछि घटनास्थलमा खटिएको मोरङ प्रहरीको टोलीले दुर्घटनाग्रस्त स्कार्पियोलाई...
अरु पढ्नुहोस् ...
देशभर बाढी–पहिरोको कहर : १२ जनाको मृत्यु, ७ जना बेपत्ता, नवलपरासीमा १,१०० भन्दा बढीको उद्धार
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा असोज ११ । अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो बाढी–पहिरोका घटनामा परी देशभर...
अरु पढ्नुहोस् ...
कुलेखानी ड्यामको पानीको सतह १५२६.६२ मिटर, ७–८ बजे साइरन बज्न सक्ने
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा मकवानपुर, असोज ११ । कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर ड्याममा पानीको सतह उच्च विन्दु नजिक पुगेको छ। आज दिउँसो ४ बजेको तथ्याङ्कअनुसार ड्यामको पानीको सतह १५२६.६२ मिटर पुगेको छ। नेपाल विद्युत्...
अरु पढ्नुहोस् ...
मलेसियामा कामदारको न्यूनतम तलब ३१ सय रिंगेट पुर्याउन माग ।।।
मलेसियामा कामदारको न्यूनतम तलब ३१ सय रिंगेट पुर्याउन माग ।।। क्वालालम्पुर | ११ असोज २०८३, आइतबार मलेसियन ट्रेड्स युनियन कांग्रेस (एमटियुसी)ले आगामी आर्थिक वर्षको बजेटमार्फत मलेसियामा कामदारको न्यूनतम मासिक तलब बढाएर ३१ सय रिंगेट...
अरु पढ्नुहोस् ...





