मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
दोलखाको बिगु गाउँपालिका ४ मा ट्याक्टर दुर्घटना‚ १ जनाको मृत्यु ।।।
दोलखाको बिगु गाउँपालिका ४ मा ट्याक्टर दुर्घटना‚ १ जनाको मृत्यु ।।।

माघ २३, २०७९
काठमाडौँ — दोलखाको बिगु गाउँपालिका ४ लादुकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । ना ५ ख ८८७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोमबार दिउँसो २४ वर्षीय किसान सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना २३ वर्षीय रामबहादुर नेपाली र २५ वर्षीय जीवन नेपाली र १८ वर्षीय सुरज खत्री घाइते भएका छन् । घाइते २ जनाको दोलखा धुलिखेल अस्पताल र १ जनाको सिंगटीको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




