विज्ञान र प्रविधि

विज्ञान र प्रविधि

देउवाविरुद्ध २०५६ सालदेखि निरन्तर स्वतन्त्र उम्मेदवारी ।।।

आश्विन २६, २०७९थाङ्मीचागु डट कम संवाददातादेउवाविरुद्ध २०५६ सालदेखि निरन्तर स्वतन्त्र उम्मेदवारी दिने रावलकाठमाडौँ — प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्व ८४ वर्षे कर्णसिंह रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । देशभर राजनीतिमा युवा आउनुपर्ने...
अरु पढ्नुहोस् ...
प्रवास विज्ञान र प्रविधि समाचार

प्रधानमन्त्री देउवा र मोदीले हरियो झण्डा देखाएपछि गुड्यो नेपाली रेल

१८ चैत, जनकपुरधाम । बहुप्रतिक्षित नेपाली रेलको शनिबार उद्घाटन भएको छ । भारतको जयनगरबाट रेल गुडेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल...
अरु पढ्नुहोस् ...
अन्य जीवनशैली विज्ञान र प्रविधि स्वास्थ्य

छाती नचिरी नेपालमै पहिलोपटक मुटुको सफल शल्यक्रिया

काठमाडौँ — शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेपालमै पहिलोपटक ट्रान्सक्याथेट एओर्टिक भल्भ ट्रान्सप्लानटेसन(टाभी) बाट छाती नचिरी मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले फागुन १६ गते सोमबार एक ८०...
अरु पढ्नुहोस् ...
प्रवास विज्ञान र प्रविधि स्वास्थ्य

के हो अमेरिकी राष्ट्रपति बाइडेनले घोषणा गरेको ‘क्यान्सर मूनसट’ कार्यक्रम ?

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०४७ सम्ममा क्यान्सरबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने योजना ‘क्यान्सर मूनसट’ घोषणा गरेका छन् । बाराक ओबामा प्रशासनको अन्तिम वर्ष सन् २०१६ मा उपराष्ट्रपतिका रूपमा नै बाइडेनले उक्त...
अरु पढ्नुहोस् ...
मनोरन्जन विज्ञान र प्रविधि

महजोडीले ल्याए साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’

काठमाडौं । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ दर्शकमाझ ल्याएका छन् । महसञ्चार युट्युब च्यानलमा सार्वजनिक भएको फिल्मले साइबर सुरक्षा र चेतनाबारे जानकारी दिन्छ । फिल्ममा महजोडीसहित अन्य...
अरु पढ्नुहोस् ...
जीवनशैली प्रवास विचार विज्ञान र प्रविधि समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : हट्ला बिजुली बजारको तगारो ?

रुस-युक्रेन युद्धको प्रभावले कोइला अभाव चर्किंदा भारतमा भएको विद्युत अभावले नेपालमा विद्युत् संकट देखिएकै बेलामा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जादैंछन् । ३८ रुपैयाँ खर्चिंदा पनि भारतबाट विद्युत् किन्न नपाएपछि गत आइतबारदेखि राति...
अरु पढ्नुहोस् ...