January 14, 2022

समाचार

थाङ्गीचागु बस्तीमा इकाई स्वास्थ्य चौकी उद्घाटन

दोलखा: चैत १७ गते । बिगु गा.पा वडा ८ खोपाचागुको नवनिर्मित थाङ्मीचागु स्वस्थ्य इकाई भवनको प्रमुख अतिथि बिगु. गा.पाको अध्यक्ष युधिस्टिर खड्काले उद्घाटन गर्नुभयो । स्वास्थ शिक्षा रोजगारी नेपाली जनताको नैसर्गिक अधिकार हो ।...
अरु पढ्नुहोस् ...
प्रवास विज्ञान र प्रविधि समाचार

प्रधानमन्त्री देउवा र मोदीले हरियो झण्डा देखाएपछि गुड्यो नेपाली रेल

१८ चैत, जनकपुरधाम । बहुप्रतिक्षित नेपाली रेलको शनिबार उद्घाटन भएको छ । भारतको जयनगरबाट रेल गुडेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल...
अरु पढ्नुहोस् ...
जीवनशैली समाचार

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (फोटो फिचर)

१९ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको अभाव हुने डरले काठमाडौंका पेट्रोल पम्पहरुमा शनिबार पनि पेट्रोल भर्नेहरुको लाइन लामो भयो । पेट्रोलियम पदार्थ ढुवानीकर्ताको आन्दोलनका कारण आपूर्ति नभएर पेट्रोलियम पदार्थ  अभाव हुन सक्ने भन्दै सर्वसाधारण...
अरु पढ्नुहोस् ...
कुराकानी मनोरन्जन

विनोद पौडेल : हलिउडको छायामा नेपाली फिल्म बनाउँदा जे भोगे

सिनेमामा आफ्नो पृथक शैली र शिल्प खोजिरहेका नेपाली फिल्ममेकर भुटानी आप्रवासीको कथा पच्छ्याउँदै अमेरिका पुग्छन् । हलिउडको त्यो विराट छायामा सीमित बजेट र संसाधन लिएर नेपाली फिल्म बनाइरहँदा उनले जे भोग्न पुग्छन्, त्यो कहानी...
अरु पढ्नुहोस् ...
मनोरन्जन

‘नेपाल्स सिंगिङ सुपस्टार’को अडिसन खुला

काठमाडौं । भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’को अडिसन खुला भएको छ । इमेज टेलिभिजनबाट प्रसारण हुने शोको बिहीबारबाट अडिसन खुला गरिएको कार्यक्रम निर्माता सुरजलाल जोशीले जानकारी दिए...
अरु पढ्नुहोस् ...
जीवनशैली मनोरन्जन

हार्ड रक क्याफेको मेनुमा ‘द मेस्सी बर्गर’

१७ फागुन, काठमाडौं । विश्व चर्चित फ्रेन्चाइज रेस्टुरेन्ट हार्ड रक क्याफेले आफ्नो मेनुमा ‘द मेस्सी बर्गर’ परिकार थप गरेको छ । विश्वभर रहेका आफ्नो रेस्टुरेन्टमा मंगलबारदेखि यो परिकार उपलब्ध हुने क्याफेले जनाएको छ ।...
अरु पढ्नुहोस् ...
जीवनशैली विचार

के आदिवासी जनजाति असक्षम हुन् ?

आदिवासी, जनजाति र दलितहरु असक्षम भएकाले नै कर्मचारी तन्त्र, राज्य तथा गैरराज्यका विभिन्न महत्वपूर्ण निकायका महत्वपूर्ण पदहरुबाट बहिस्करणमा परेका हुन् भन्ने सोच नेपाली जनमानसमा व्यापक छ । कुनै जातजाति सक्षम हुन्छन् र कोही असक्षम...
अरु पढ्नुहोस् ...
समाचार

सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताएका छन् । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उनले...
अरु पढ्नुहोस् ...
समाचार

मोरङमा चार दलबीच गठबन्धन गरेर चुनावमा जाने सहमति

धरान । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको केन्द्रीय समितिले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेसँगै मोरङमा पनि छलफल सुरु भएको छ । मोरङमा रहेका गठबन्धन दलमध्ये नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र),...
अरु पढ्नुहोस् ...
प्रवास मनोरन्जन

ओस्कर विजेता स्मिथले जब आफ्नी पत्नी जिस्क्याउने कमेडियनलाई थप्पड हाने

काठमाडौँ — अमेरिकाको विदेश मन्त्रालयमा बाघ संरक्षणका लागि नेपालले गरेका कामबारे चर्चा भएको छ । वन तथा वातावरण मन्त्रालयबाट भएको सचिवस्तरीय भ्रमणमा नेपालले बाघ संरक्षणमा गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता र कामको बारेमा छलफल भएको सचिव प्रेमनारायण...
अरु पढ्नुहोस् ...