थाङ्गीचागु बस्तीमा इकाई स्वास्थ्य चौकी उद्घाटन

0Shares

दोलखा: चैत १७ गते । बिगु गा.पा वडा ८ खोपाचागुको नवनिर्मित थाङ्मीचागु स्वस्थ्य इकाई भवनको प्रमुख अतिथि बिगु. गा.पाको अध्यक्ष युधिस्टिर खड्काले उद्घाटन गर्नुभयो । स्वास्थ शिक्षा रोजगारी नेपाली जनताको नैसर्गिक अधिकार हो । जनताको अधिकारलाई स्थानीय सरकारले एउटा इटा थप्नु भएको भन्दै बिगु गा.पा वडा ८ खोपचागु स्थानीय सरकारसँग जनता खुसी भएका छन् ।

बिगु गा.पा वडा ८ खोपाचागुको नवनिर्मित थाङ्मीचागु स्वस्थ्य इकाई भवनको प्रमुख अतिथि बिगु. गा.पाको अध्यक्ष युधिस्टिर खड्काले उद्घाटन गर्नुभयो भने विशेष अ.गा.पा स-अध्यक्ष सन्जिब ओलि बि.अ.पा.स्वास्थ अधिकृत इसोर खड्का अ.वडा अध्यक्ष खेमबिक्रम खड्का र अ.स्वास्थइकाई का ब्यबस्थापन अध्यक्ष एबम जनप्रतिनिधि चित्र ब. थामी र एमाले जिल्ला प्रतिनिधि देबिका थामी र एमाले पलिका सचीव लोक ब. नेपाली अ.एमाले वडा कमिटी अध्यक्ष राम ब. थामी र प्रतिनिधि भाजु थामी भत्त ब.थामी अ.माओवादी केद्र वडा कमिटी इर्चाज कमल हार्बा अतिथि र स्वास्थकर्मचारीहरु स्यमसेविकाहरु लगायत स्थानीय बुर स्वास्थ इकाई र स्वास्थ इकाइ लाई जग्गा दिनु दाताहरु र सम्पूर्ण अगुवाहरुलाई स्थानीयले धन्यवाद दिएका छन् ।

स्रोत: सन्तोष ठान्टी थाङ्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *