October 12, 2022

समाचार

प्रेस मञ्चको जिल्ला स्तरीय भेला जारी ।।।

प्रेस मञ्चको जिल्ला स्तरीय भेला जारी ।।। विनोद मण्डल असाेज २६ । सिरहाको लहान स्थित होटल हिमालमा प्रेस मञ्च नेपाल सिरहाको जिल्ला स्तरीय भेला जारी रहेको छ । प्रेस मञ्चको जिल्ला अध्यक्ष महेश कुमार...
अरु पढ्नुहोस् ...
समाचार

बझाङका सबै बागीको उम्मेदवारी फिर्ता

सुदूरपश्चिमबझाङका सबै बागीको उम्मेदवारी फिर्ता बझाङ — गठबन्धनप्रति असन्तुष्ट भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका बझाङका सबै पाँच जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पार्टीको निर्णयविपरीत उम्मेदवारी दिने बझाङमा...
अरु पढ्नुहोस् ...
समाचार

युवालाई टिकटमा कन्जुस्याइँ

युवालाई टिकटमा कन्जुस्याइँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार देशभर उम्मेदवारी दर्ता भयो । प्रमुख पार्टीबाट प्रायः पुरानै अनुहार दोहोरिए । टिकट बाँडफाँटमा असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिने धेरै भए । अर्कोतर्फ प्रदेशभर सबैजसो पार्टीको प्राथमिकतामा...
अरु पढ्नुहोस् ...
समाचार

चुनावी प्रचारमा भारतीय गाडी

चुनावी प्रचारमा भारतीय गाडी सहजै र सस्तोमा पाइने भएकाले उम्मेदवारले प्रयोग गरे पनि नियामक निकाय मौनरौतहट — निर्वाचन आचारसंहिता विपरीत रौतहटमा राजनीतिक दलहरूले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिरहेका छन् । सहजै...
अरु पढ्नुहोस् ...
समाचार

टिम बालेन

टिम बालेन मेयर बालेनको सचिवालयमा फरक–फरक क्षेत्रको जिम्मेवारी सम्हाल्ने गरी भूमिका दिइएको छ, चुनावका बेला सघाउने धेरैजसो व्यक्ति नै अहिले उनको टिममा रहेर काम गरिरहेका छन् काठमाडौँ — फूलपातीको अघिल्लो दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह...
अरु पढ्नुहोस् ...
खेलकुद

महिलातर्फ फालेलुङ र पुरुषतर्फ फिदिमलाई उपाधि

महिलातर्फ फालेलुङ र पुरुषतर्फ फिदिमलाई उपाधि पाँचथर — पाँचथरको फिदिम नगरपालिका–१३ मा स्थित पञ्चमि भञ्ज्याङ, जेफालेमा आयोजित नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । महिला र पुरुष फुटबल क्लवहरूबीच प्रतिस्पर्धा गराइएको खेलमा पुरुषतर्फ किरात...
अरु पढ्नुहोस् ...
समाचार

पहिरोले फिदिम-ताप्लेजुङ सडक अवरुद्ध

पहिरोले फिदिम-ताप्लेजुङ सडक अवरुद्ध पाँचथर — अविरल वर्षासँगै गएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत फिदिम-ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको छ । बुधबार बिहानै पाँचथरको फिदिम नगरपालिका ४ कोइरीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।पहिरोका...
अरु पढ्नुहोस् ...
समाचार

काठमाडौंमा अब कक्षा ८ सम्मै दिवा खाजा

काठमाडौंमा अब कक्षा ८ सम्मै दिवा खाजा काठमाडौँ — काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा ८ सम्मकै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक २५ रुपैयाँ छुट्याइएको छ । संघीय...
अरु पढ्नुहोस् ...
समाचार

दलबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार

दलबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार सुर्खेत — २०३५ सालदेखि एमालेको सक्रिय राजनीति गरिरहेका पूर्वप्रदेशमन्त्री खड्कबहादुर खत्रीले सुर्खेत १ (१) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला कमिटी र प्रदेशले आफ्नो नाम सिफारिस गदागर्दै पनि...
अरु पढ्नुहोस् ...
समाचार

मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै

मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै लमजुङ — मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी...
अरु पढ्नुहोस् ...