नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
गजल (टीका राइ)
गजल
आफू मरेरै पनि कसैलाई बचाउदै छु आज
भारि,मनको पिरब्यथा सजाउदै छु आज ।

सुनाउ भने मनको बह सुनिदिने कोहिरैन
आखाहरुले येस्तै देखि,रसाउदै छु आज ।
मन भरी पिडा सदै खुसिकोत आसै छैन
झुठो मुस्कान देखायेरैनी हसाउदै छु आज।
धेरै भये मौनताका छालहरु छल्किएका
तै भए र घर मैले बसाउदै छु आज ।
✍️उहीँ तिम्रो माया





