मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Tuesday, July 7, 2026
राजनीतिक मैदानका लागि तयारी हुदै महतो ।।।
राजनीतिक मैदानका लागि तयारी हुदै महतो ।।।
विनोद मण्डल भदाै 25 । नेकपा माओबादी केन्द्रकी चर्चित नेत्री तथा पूर्व समान्य प्रशासन राज्य मन्त्री समेत हुनुभएकी सुनिता कुमारी महतो सरकारले घोषणा गरेको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक सिफारिशमा पर्नु भएको छ ।
माओबादी पार्टीका केन्द्रिय सदस्य रहेकी महतो एक कुशल नेत्रीका साथै जनयुद्धकालीन शहिद पत्नी समेत हुन् । सिरहाको धनगढीमाई 12 जन्मस्थल रहेको महतोले स्थानिय विष्णुपुर हेल्थ पोष्टको लागि पाँच कट्ठा जग्गा दान गरेका थिए ।
सिराहा माओवादी पार्टीको जिल्ला कार्यसमितिको बैठकको निर्णयले महतोलाई सिराहा निर्वाचन क्षेत्र नं 2 ख बाट प्रत्यक्ष तर्फका प्रदेश सभाका लागि अगाडि सारेका हुन् ।





