August 2026

प्रवास

Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।

Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग अरबिल, इराक — १४ भदौ २०८३ रसुवामा आएको बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि इराकको अरबिलस्थित Asian Nepali Restaurant का...
अरु पढ्नुहोस् ...
अन्य

भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा  १४ भाद्र २०८३, आईतवार ०६:२५ भक्तपुर । भोटेकोशी नदीमा पानीको बहाव बढे पनि हाल ठूलो जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले...
अरु पढ्नुहोस् ...
समाचार

नेपालको दुःखमा श्रीलंकाको साथ  १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला मित्रराष्ट्र श्रीलंकाले नेपालप्रति ऐक्यबद्धता जनाउँदै १० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंकाका राष्ट्रपति...
अरु पढ्नुहोस् ...
समाचार

नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा विनोद अविरल, भदौ १२, नुवाकोट।भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोट, रसुवा लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने...
अरु पढ्नुहोस् ...
समाचार

पत्रकार टेकराज थामीको सकुशल उद्धार गर्न फोनिजको माग ।।।

पत्रकार टेकराज थामीको सकुशल उद्धार गर्न फोनिजको माग काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले भोटेकोसी बाढीको रिपोर्टिङका क्रममा चीनको केरुङबाट सम्पर्कविहीन भएका पत्रकार टेकराज थामी र अर्का पत्रकार निराजन पौडेलको तत्काल...
अरु पढ्नुहोस् ...
समाचार

बाढीको जोखिम बढेपछि चीनमा खोज तथा उद्धार अभियान रोकियो !!!

बाढीको जोखिम बढेपछि चीनमा खोज तथा उद्धार अभियान रोकियो १२ भदौ २०८३, शुक्रबार काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतको ग्यिरोङ क्षेत्रमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ।...
अरु पढ्नुहोस् ...
समाचार

कोशी प्रदेशका १५३ मध्ये १३८ जना अझै सम्पर्कविहीन !!!

कोशी प्रदेशका १५३ मध्ये १३८ जना अझै सम्पर्कविहीन विराटनगर, १२ भदौ २०८३ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको आकस्मिक बाढीका कारण कोशी प्रदेशका १३८ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। कोशी प्रदेश...
अरु पढ्नुहोस् ...
दोलखा शेरोफेरो

१०२ शव पोखरा लगियो, व्यवस्थापनमा समस्या ।।।

१०२ शव पोखरा लगियो, व्यवस्थापनमा समस्या १२ भाद्र २०८३, शुक्रबार भक्तपुर । रसुवाको भोटेकोशी बाढीमा परी त्रिशूली तथा नारायणी नदी किनारका विभिन्न स्थानमा भेटिएका १०२ वटा शव पहिचान तथा परीक्षणका लागि कास्की लगिएको छ।...
अरु पढ्नुहोस् ...
समाचार

विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जोखिममा परेका ८८३ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयलाई प्रतिकूल मौसम र तीव्र...
अरु पढ्नुहोस् ...
समाचार

नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।

नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ओखलढुङ्गा, ११ भदौ २०८३ । खिजिदेम्बा गाउँपालिका–६, साल्मे निवासी देवराज सुनुवार नेपालबाट पर्यटक लिएर चीनको तिब्बत जाने क्रममा सम्पर्कविहीन हुनुभएको छ।...
अरु पढ्नुहोस् ...