८ जिल्लामा बाढीले बगाएका ३५९ शव भेटिए, मृतकको संख्या ३५९ पुग्यो ।।।

0Shares

८ जिल्लामा बाढीले बगाएका ३५९ शव भेटिए, मृतकको संख्या ३५९ पुग्यो

११ भदौ २०८३, बिहीबार

भक्तपुर । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ।

प्रहरी प्रधान कार्यालय काठमाडौंका अनुसार बिहीबार साँझ ५ बजेसम्म बाढीमा बेपत्ता भएका व्यक्तिमध्ये ३५९ जनाको शव विभिन्न ८ जिल्लामा फेला परेको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा १३२ जनाको शव फेला परेको छ। यस्तै धादिङमा ३३, गोरखामा ३०, तनहुँमा २२, रसुवामा १७, नवलपरासी पश्चिममा १५ तथा नवलपरासी पूर्व र नुवाकोटमा २/२ जनाको शव भेटिएको छ।

शिक्षण अस्पतालमा १० शव

बाढीबाट प्रभावितमध्ये १० जनाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिहीबार बेलुकीसम्म १० जनाको शव शिक्षण अस्पतालमा ल्याइएको हो।

बाढीपछि विभिन्न जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *