December 2025

अन्य

तमाङ भाषा, धर्म र संस्कृतिको प्रवर्द्धनका लागि इराकमा ‘सोनाम ल्होछार २०२६’ को भव्य तयारी

तमाङ भाषा, धर्म र संस्कृतिको प्रवर्द्धनका लागि इराकमा ‘सोनाम ल्होछार २०२६’ को भव्य तयारी सुलैमानिया (इराक), ३१ डिसेम्बर २०२५।तमाङ भाषा, धर्म, संस्कार, संस्कृति तथा भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल तमाङ घेदुङ...
अरु पढ्नुहोस् ...
समाचार

रास्वपामा दुई दिनमै दुई ठूला शक्ति समेटिए, बालेन र कुलमानसँग सातबुँदे सहमति

रास्वपामा दुई दिनमै दुई ठूला शक्ति समेटिए, बालेन र कुलमानसँग सातबुँदे सहमति थाङमिचागु डटकम संवाददाता काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्ला दुई दिनमा दुई महत्वपूर्ण राजनीतिक शक्तिलाई पार्टीमा समेट्दै आफ्नो राजनीतिक आधार...
अरु पढ्नुहोस् ...
अन्य

इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने मन्त्रिपरिषद्‍को निर्णय

इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने मन्त्रिपरिषद्‍को निर्णयपुस ११, २०८२ | काठमाडौँ | थाङ्मीचागु डटकमकाठमाडौँ — सरकारले वैदेशिक रोजगारीका क्रममा इराकमा कार्यरत नेपाली श्रमिकलाई औपचारिक अभिलेखमा ल्याउन श्रम स्वीकृति प्रदान गर्ने निर्णय...
अरु पढ्नुहोस् ...
अन्य

हर्क साम्पाङको अभिव्यक्तिले ६० लाख दलितको शीर झुक्ने अवस्था आयोः डा. मित्र परियार

हर्क साम्पाङको अभिव्यक्तिले ६० लाख दलितको शीर झुक्ने अवस्था आयोः डा. मित्र परियारकाठमाडौं । श्रम संस्कृति र स्वतन्त्र राजनीतिक पहिचानका कारण चर्चामा रहेका डा. मित्र परियारले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभिव्यक्तिले देशभरका करिब...
अरु पढ्नुहोस् ...
अन्य

प्रथम मकालु गोल्डकप २०२५ को टाइ–सिट सार्वजनिक, १६ टिम उपाधिका लागि प्रतिस्पर्धामा

प्रथम मकालु गोल्डकप २०२५ को टाइ–सिट सार्वजनिक, १६ टिम उपाधिका लागि प्रतिस्पर्धामाजोहोरबारु, मलेसिया | ५ पौष २०८२ (२१ डिसेम्बर २०२५)मकालु फुटबल क्लब जोहोर–मलेसियाको आयोजनामा हुन लागेको प्रथम मकालु गोल्डकप २०२५ को टाइ–सिट सार्वजनिक गरिएको...
अरु पढ्नुहोस् ...
अन्य

सोनाम र घ्याल्बो ल्होछार यस वर्ष मलेसियामा संयुक्त रूपमा मनाइने

सोनाम र घ्याल्बो ल्होछार यस वर्ष मलेसियामा संयुक्त रूपमा मनाइने क्वालालम्पुर, १९ डिसेम्बर —मलेसियामा रहेका तामाङ समुदायले मनाउने सोनाम ल्होछार र शेर्पा समुदायले मनाउने घ्याल्बो ल्होछार यस वर्ष संयुक्त रूपमा मनाइने भएको छ। प्रवासमा...
अरु पढ्नुहोस् ...
समाचार

धनगढीस्थित माछा बजार दुर्गन्धित सम्बन्धित निकाय मौन ।।।

धनगढीस्थित माछा बजार दुर्गन्धित सम्बन्धित निकाय मौन ।।। विनोद अविरल , पुस १, सिराहा थाङमिचागु डटकम संवाददाता । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० अन्तर्गत धनगढी बजारमा रहेको माछा हाट अत्यन्त दुर्गन्धित बन्दै जाँदा पनि सम्बन्धित...
अरु पढ्नुहोस् ...
अन्य

मलेसियामा श्रम संस्कृति पार्टीको प्रवास संगठन विस्तार, रमेश राईको अध्यक्षतामा २९ सदस्यीय समिति गठन !!!

मलेसियामा श्रम संस्कृति पार्टीको प्रवास संगठन विस्तार, रमेश राईको अध्यक्षतामा २९ सदस्यीय समिति गठन क्वालालम्पुर, १६ डिसेम्बर २०२५ — नेपालमा हर्क साम्पाङको नेतृत्वमा उदाएको वैकल्पिक राजनीतिक धारको प्रतिनिधि दल श्रम संस्कृति पार्टीले मलेसियामा आफ्नो...
अरु पढ्नुहोस् ...
अन्य

मलेसियाको जोहोरबारुमा सोनाम ल्होछार २०२६ भव्य रूपमा आयोजना हुँदै ।।।

मलेसियाको जोहोरबारुमा सोनाम ल्होछार २०२६ भव्य रूपमा आयोजना हुँदै मिति: १८ जनवरी २०२६, जोहोरबारु (मलेसिया) जोहोरबारु (मलेसिया) — मञ्जुश्री संवत् २८६२ औँ ता–ल्हो (घोडा वर्ग) को पावन अवसरमा मलेसियाको जोहोरबारुमा सोनाम ल्होछार–२०२६ भव्य रूपमा...
अरु पढ्नुहोस् ...
अन्य

तमू समाज मलेसियाद्वारा त–ल्हो (घोडा वर्ग) २०८२ को ल्होसार सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाइने

तमू समाज मलेसियाद्वारा त–ल्हो (घोडा वर्ग) २०८२ को ल्होसार सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाइने क्वालालम्पुर । तमू समाज मलेसियाले आउँदै गरेको तमू समुदायको महान पर्व तथा राष्ट्रिय पर्व तमू ल्होसार २०८२ को अवसरमा आयोजना...
अरु पढ्नुहोस् ...