दोलखाको विकट गाउँमा बस सेवा यातायातमा विभेद ।।।

0Shares

दोलखाको विकट गाउँमा बस सेवा यातायातमा विभेद ।।।

असाेज २८ । दोलखाको बिगु गाउँपालिका वडा नं ८ खोपाचागु साबिक १-२ थामीचागुका जनताहरू समाजका नेतृत्वदायी भुमिका खेल्ने व्यक्तिहरूबाट अपहेलित हुँदै आएको छ ।

आफूलाई समाजका मै हुँ भन्ने व्यक्तिहरूको हैकमवादी र नाताबादी संरक्षणका कारण स्थानिय जनताले सास्ती भोग्दै आएका छन् ।

आम जनतालाई विभेद गर्दै आफू खुशी यातायातका साधनहरु संचालन गर्न थालेपछि स्थानिय मारमा पर्न थालेका हुन् ।

भौगोलिक विकटता रहेको यस भेकमा भाडा दर अत्यधिक मात्रामा उठाउन थालेपछि जनता मारमा पर्न थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *