मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Saturday, October 10, 2026
दोलखाको विकट गाउँमा बस सेवा यातायातमा विभेद ।।।
दोलखाको विकट गाउँमा बस सेवा यातायातमा विभेद ।।।
असाेज २८ । दोलखाको बिगु गाउँपालिका वडा नं ८ खोपाचागु साबिक १-२ थामीचागुका जनताहरू समाजका नेतृत्वदायी भुमिका खेल्ने व्यक्तिहरूबाट अपहेलित हुँदै आएको छ ।
आफूलाई समाजका मै हुँ भन्ने व्यक्तिहरूको हैकमवादी र नाताबादी संरक्षणका कारण स्थानिय जनताले सास्ती भोग्दै आएका छन् ।
आम जनतालाई विभेद गर्दै आफू खुशी यातायातका साधनहरु संचालन गर्न थालेपछि स्थानिय मारमा पर्न थालेका हुन् ।
भौगोलिक विकटता रहेको यस भेकमा भाडा दर अत्यधिक मात्रामा उठाउन थालेपछि जनता मारमा पर्न थालेका हुन् ।





