मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
गडमेमा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।।।
गडमेमा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल, असाेज २७ । सिरहाको धनगढीमाई १२ गडमे स्थित नेपाली कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
धनगढीमाई नगरपालिका वाडा नम्बर १२ नेपाली कांग्रेस कार्यसमिती द्वारा आयोजित बिजया दशमी , शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्रि नेत्री महा लक्ष्मी डिणा उपध्यायको प्रमुख आथित्यमा सम्पन्न गरिएको हो ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव , धनगढीमाईका उपमेयर संगिता चौधरी, वाडा अध्यक्ष ओम यादव लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा सभापति रामचन्द्र यादवले शुभकामना आदानप्रदान गर्दै धनगढीमाई नगरपालिकालाई विकाशको मूलधारमा ल्याउने आफ्नो चाहना रहेको बताउनु भएको छ ।





