November 2024

समाचार

कञ्चनपुरको कलुवापुरमा यात्रुबाहक बस दुर्घटनामा ३१ जना घाइते

कञ्चनपुरको कलुवापुरमा यात्रुबाहक बस दुर्घटनामा ३१ जना घाइते भएका छन्। दुर्घटना पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ स्थित कलुवापुरमा भएको हो। थाङमिचागु डटकम संवाददाता धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस दुर्घटनामा परेको...
अरु पढ्नुहोस् ...
समाचार

सिन्धुलीमा १८९ किलो गाँजासहित एक जना पक्राउ

सिन्धुलीमा १८९ किलो गाँजासहित एक जना पक्राउ थाङमिचागु डटकम संवाददाता सिन्धुली प्रहरीले १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चितवन, गीतारनगरका शेरबहादुर लामा रहेका छन्। शुक्रबार राति कमलामाई नगरपालिका-९...
अरु पढ्नुहोस् ...
समाचार

चितवनमा स्कुल बस दुर्घटना, २८ जना घाइते

चितवनमा स्कुल बस दुर्घटना, २८ जना घाइते थाङमिचागु डटकम संवाददाता चितवनमा स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएको । प्रारम्भिक जानकारी अनुसार, स्कुलको शैक्षिक भ्रमणका लागि निस्किएको बस भरतपुर महानगरपालिका-२८ स्थित आँपटारी नजिकै...
अरु पढ्नुहोस् ...
समाचार

नेकपा एमालेको शक्ति प्रदर्शन सुरु: भद्रकालीबाट र्‍यालीको शुरुआत

नेकपा एमालेको शक्ति प्रदर्शन सुरु: भद्रकालीबाट र्‍यालीको शुरुआत ७ मङ्सिर २०८१ थाङ्मीचागु डटकम सम्बादाता काठमाडौं, २२ नवम्बर: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले आज आफ्नो शक्ति प्रदर्शनको कार्यक्रम सुरु गरेको छ। पार्टीका कार्यकर्ताहरूले राजधानीको भद्रकाली...
अरु पढ्नुहोस् ...
समाचार

चिसोमा साढे ५ हजार बाढीपीडित परिवार त्रिपालमुनि

गत असोजमा आएको बाढी, पहिरो, र डुबानले घरबार गुमाएका हजारौं प्रभावितले अझै अस्थायी आवास निर्माणका लागि सरकारले उपलब्ध गराउनुपर्ने सहयोग रकम पाउन सकेका छैनन्। संघीय सरकार र स्थानीय तहबीचको तालमेलको अभावका कारण प्रभावित घरपरिवारले...
अरु पढ्नुहोस् ...
समाचार

केन्द्रीय नेताको प्रतिष्ठा जोडिएको गौरीशंकर उपचुनाव

दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदको उपचुनावले स्थानीयभन्दा पनि राष्ट्रिय राजनीति तातिरहेको छ। नेकपा एमाले र माओवादी केन्द्रका केन्द्रीय नेताहरूको प्रभाव भएको यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा निकै रोचक र पेचिलो बनेको छ। थाङमिचागु डटकम संवाददाता...
अरु पढ्नुहोस् ...
समाचार

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले भोलि शुक्रबार राजधानी उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरेको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले भोलि शुक्रबार राजधानी उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरेको छ । थाङमिचागु डटकम संवाददाता नेकपा एमालेले भोलि राजधानी उपत्यकामा ठूलो शक्ति प्रदर्शनको आयोजना गर्ने तयारी गरेको छ। यो कार्यक्रम विशेष...
अरु पढ्नुहोस् ...
समाचार

नेपालका प्रमुख दलका प्रतिनिधिहरू क्यामबोडियामा १२ औं ICAPP अधिवेशनमा सहभागी हुन प्रस्थान

मङ्गलबार ६ मङ्सिर २०८१ थाङ्मीचागु डटकम सम्बादाता नेपालका प्रमुख दलका प्रतिनिधिहरू क्यामबोडियामा १२ औं ICAPP अधिवेशनमा सहभागी हुन प्रस्थान काठमाडौँ, २० नोभेम्बर २०२४ – नेपालका प्रमुख राजनीतिक दल नेकपा (उम्ला), नेपाली काँग्रेस (नेका) र...
अरु पढ्नुहोस् ...
समाचार

इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते 

इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते  इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटनामा तीन जना घाइते भएका छन्। माइजोगमाई–१, लप्सीबोटे स्थित नयाँ बजारबाट जोगमाई खोलातर्फ गइरहेको ट्र्याक्टर (प्र. न. १–०१–...
अरु पढ्नुहोस् ...
समाचार

उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन संविधान संशोधन गर्ने समझदारी भएको छ : देउवा

उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन संविधान संशोधन गर्ने समझदारी भएको छ : देउवा थाङमिचागु डटकम संवाददाता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्ने समझदारी भएको बताएका छन्। हालै एक...
अरु पढ्नुहोस् ...