विद्या भण्डारीको सन्देश : प्रतिशोधको राजनीति त्यागेर सहकार्यको बाटो रोजौँ ।।।
2026-11-19मलेसिया जाने कामदारलाई ठगी गरेको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ ।।।
2026-11-19प्रधानमन्त्री बालेनको भारत भ्रमणमा नेपालको प्राथमिकता राष्ट्रिय हित र आर्थिक समृद्धि हुनुपर्ने !!!
2026-11-19
Thursday, November 19, 2026
2022
काठमाडौंमा अब कक्षा ८ सम्मै दिवा खाजा
काठमाडौंमा अब कक्षा ८ सम्मै दिवा खाजा काठमाडौँ — काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा ८ सम्मकै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक २५ रुपैयाँ छुट्याइएको छ । संघीय...
अरु पढ्नुहोस् ...
दलबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार
दलबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार सुर्खेत — २०३५ सालदेखि एमालेको सक्रिय राजनीति गरिरहेका पूर्वप्रदेशमन्त्री खड्कबहादुर खत्रीले सुर्खेत १ (१) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला कमिटी र प्रदेशले आफ्नो नाम सिफारिस गदागर्दै पनि...
अरु पढ्नुहोस् ...
मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै
मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै लमजुङ — मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी...
अरु पढ्नुहोस् ...
एकैपटक संसद् छिरेका भुसाल र रायमाझीको अर्घाखाँचीमा प्रतिस्पर्धा ।।।
एकैपटक संसद् छिरेका भुसाल र रायमाझीको अर्घाखाँचीमा प्रतिस्पर्धा अर्घाखाँची — २०६४ सालको संविधानसभामा छुट्टाछुट्टै निर्वाचन क्षेत्रबाट निर्वाचित भएर संसद् छिरेका टोपबहादुर रायमाझी र पुष्पा भुसाल गौतमबीच मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि...
अरु पढ्नुहोस् ...
एमाले महासचिव पोखरेल भन्छन् : प्रभु साहले गठबन्धनका नेतासँग षडयन्त्रपूर्ण साँठगाँठ गरे
एमाले महासचिव पोखरेल भन्छन् : प्रभु साहले गठबन्धनका नेतासँग षडयन्त्रपूर्ण साँठगाँठ गरे काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले साहले...
अरु पढ्नुहोस् ...
देउवाविरुद्ध २०५६ सालदेखि निरन्तर स्वतन्त्र उम्मेदवारी ।।।
आश्विन २६, २०७९थाङ्मीचागु डट कम संवाददातादेउवाविरुद्ध २०५६ सालदेखि निरन्तर स्वतन्त्र उम्मेदवारी दिने रावलकाठमाडौँ — प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्व ८४ वर्षे कर्णसिंह रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । देशभर राजनीतिमा युवा आउनुपर्ने...
अरु पढ्नुहोस् ...
धनगढीमाई गोल्ड कपको समापन कार्यक्रम सम्पन्न ।।।
धनगढीमाई गोल्ड कपको समापन कार्यक्रम सम्पन्न ।।। विनोद मण्डल असाेज २५ । सिरहाको धनगढीमाई नगरपालिका द्वारा आयोजीत गोल्ड कप फुटबल प्रतियोगिताको फाईनल खेलमा सिरहाका सलहेश युवा क्लब विजय भएका छन् । धनगढीमाई नगरपालिकाको वडा...
अरु पढ्नुहोस् ...
धनगढीमाई गोल्ड कपमा सलहेश युवा क्लब सिराहा विजयी ।।।
धनगढीमाई गोल्ड कपमा सलहेश युवा क्लब सिराहा विजयी ।।। विनोद मण्डल असाेज २५ । सिरहाको धनगढीमाई नगरपालिका द्वारा आयोजीत गोल्ड कप फुटबल प्रतियोगिताको फाईनल खेलमा सिरहाका सलहेश युवा क्लब विजय भएका छन् । धनगढीमाई...
अरु पढ्नुहोस् ...
गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग भारतको सर्वोच्च अदालतबाट खारेज ।।।
गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग भारतको सर्वोच्च अदालतबाट खारेज २५ असोज, काठमाडौं । गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको सर्वोच्च अदालतमा दायर भएको निवेदन खारेज भएको छ । गाईलाई भारतको राष्ट्रिय...
अरु पढ्नुहोस् ...
जनमतले दिए उम्मेद्बारी ।।।
जनमतले दिए उम्मेद्बारी ।।। विनोद मण्डल असोज २३ । नेपाल सरकारले घोषणा गरेको प्रातिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि जनमत पार्टीले आफ्नो उम्मेद्बारी दर्ता गराएको छ । सिराहाको धनगढीमाई नगरपालिकाको नवनिर्मित भवनमा...
अरु पढ्नुहोस् ...





