मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
जनमतले दिए उम्मेद्बारी ।।।
जनमतले दिए उम्मेद्बारी ।।।
विनोद मण्डल असोज २३ । नेपाल सरकारले घोषणा गरेको प्रातिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि जनमत पार्टीले आफ्नो उम्मेद्बारी दर्ता गराएको छ ।
सिराहाको धनगढीमाई नगरपालिकाको नवनिर्मित भवनमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू पुगेर आफ्ना पार्टीका तर्फबाट उम्मेदवारीको पक्का गरेका हुन् ।
सिरहा क्षेत्र न:-2 मा जनमत पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि बिनोद कुमार यादव र प्रदेश सभा 2(क) का लागी संजय कुमार यादव र प्रदेश सभा 2(ख) का लागी बिनोद कुमार चौधरी लगायतका उम्मेद्बारी दर्ता गराएका छन् ।





