सुनुवार सेवा समाजद्वारा ६ विद्यार्थीलाई ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान ।।।
2026-11-17मानव बेचबिखन विधेयक परिमार्जन गर्न सांसदहरूको माग, ‘वेश्यागमन’ शब्द हटाउन सुझाव ।।।
2026-11-17
Thursday, November 19, 2026
2022
पहिले वडा साक्षर बनाऔं
पहिले वडा साक्षर बनाऔं विराटनगर महानगरपालिकाका वडाहरूमा निरक्षरहरू कति छन्, यकिन तथ्यांक वडा कार्यालयहरूमै भेटिन्न । केही दिनअघि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरिएको समाचार आयो । साक्षर प्रदेश घोषणा...
अरु पढ्नुहोस् ...
विज्ञापनबाट पनि चुनाव प्रचारको बाटो खुला
विज्ञापनबाट पनि चुनाव प्रचारको बाटो खुला दल र उम्मेदवारले हरेक दिन निजी सञ्चारमाध्यममार्फत आफ्ना प्रतिबद्धता र एजेन्डा प्रचारप्रसार गर्न सक्नेकाठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार र राजनीतिक दलले आफ्नो घोषणापत्र र प्रतिबद्धता मतदातासम्म...
अरु पढ्नुहोस् ...
केन्द्रिय अध्यक्ष हमालद्धारा अग्रिम शुभकामना
केन्द्रिय अध्यक्ष हमालद्धारा अग्रिम शुभकामना..असोज २६, २०७९विनोद मण्डल असोज २६ । शैक्षिक क्षेत्रका चम्किला तारा अनि बाैद्धिक व्यक्तित्व तथा नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले आज प्रदेश र जिल्ला भेट्घाट तथा शुभकामना कार्यक्रममा नेसनल...
अरु पढ्नुहोस् ...
प्रेस मञ्चको जिल्ला स्तरीय भेला जारी ।।।
प्रेस मञ्चको जिल्ला स्तरीय भेला जारी ।।। विनोद मण्डल असाेज २६ । सिरहाको लहान स्थित होटल हिमालमा प्रेस मञ्च नेपाल सिरहाको जिल्ला स्तरीय भेला जारी रहेको छ । प्रेस मञ्चको जिल्ला अध्यक्ष महेश कुमार...
अरु पढ्नुहोस् ...
बझाङका सबै बागीको उम्मेदवारी फिर्ता
सुदूरपश्चिमबझाङका सबै बागीको उम्मेदवारी फिर्ता बझाङ — गठबन्धनप्रति असन्तुष्ट भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका बझाङका सबै पाँच जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पार्टीको निर्णयविपरीत उम्मेदवारी दिने बझाङमा...
अरु पढ्नुहोस् ...
युवालाई टिकटमा कन्जुस्याइँ
युवालाई टिकटमा कन्जुस्याइँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार देशभर उम्मेदवारी दर्ता भयो । प्रमुख पार्टीबाट प्रायः पुरानै अनुहार दोहोरिए । टिकट बाँडफाँटमा असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिने धेरै भए । अर्कोतर्फ प्रदेशभर सबैजसो पार्टीको प्राथमिकतामा...
अरु पढ्नुहोस् ...
चुनावी प्रचारमा भारतीय गाडी
चुनावी प्रचारमा भारतीय गाडी सहजै र सस्तोमा पाइने भएकाले उम्मेदवारले प्रयोग गरे पनि नियामक निकाय मौनरौतहट — निर्वाचन आचारसंहिता विपरीत रौतहटमा राजनीतिक दलहरूले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिरहेका छन् । सहजै...
अरु पढ्नुहोस् ...
टिम बालेन
टिम बालेन मेयर बालेनको सचिवालयमा फरक–फरक क्षेत्रको जिम्मेवारी सम्हाल्ने गरी भूमिका दिइएको छ, चुनावका बेला सघाउने धेरैजसो व्यक्ति नै अहिले उनको टिममा रहेर काम गरिरहेका छन् काठमाडौँ — फूलपातीको अघिल्लो दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह...
अरु पढ्नुहोस् ...
महिलातर्फ फालेलुङ र पुरुषतर्फ फिदिमलाई उपाधि
महिलातर्फ फालेलुङ र पुरुषतर्फ फिदिमलाई उपाधि पाँचथर — पाँचथरको फिदिम नगरपालिका–१३ मा स्थित पञ्चमि भञ्ज्याङ, जेफालेमा आयोजित नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । महिला र पुरुष फुटबल क्लवहरूबीच प्रतिस्पर्धा गराइएको खेलमा पुरुषतर्फ किरात...
अरु पढ्नुहोस् ...
पहिरोले फिदिम-ताप्लेजुङ सडक अवरुद्ध
पहिरोले फिदिम-ताप्लेजुङ सडक अवरुद्ध पाँचथर — अविरल वर्षासँगै गएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत फिदिम-ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको छ । बुधबार बिहानै पाँचथरको फिदिम नगरपालिका ४ कोइरीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।पहिरोका...
अरु पढ्नुहोस् ...





