थामी समुदायको मौलिक संस्कार र संस्कृति संरक्षणका लागि ‘शिङबोन’ सांस्कृतिक प्रस्तुति आज साँझ ५ बजे सार्वजनिक हुँदै।।।
2026-11-23लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21
Tuesday, November 24, 2026
अन्य
चरम लापरवाहीका बीच शिक्षा शाखा ।।।
चरम लापरवाहीका बीच शिक्षा शाखा ।।। बिनोद मण्डल पुस ११ । सिराहाको विष्णपुर गाउँपालिका अन्तर्गत शिक्षा शाखाले हाल सञ्चालित अर्धबार्षिक परीक्षाको सामाजिक बिषय (कक्षा 5) को प्रश्न पत्रमा गाउँपालिका हुनुपर्नेमा नगरपालिका भन्दै एकातिर प्रसन...
अरु पढ्नुहोस् ...
प्रधानमन्त्री बन्न प्रचण्डले जनतालाई धोका दिएको मोहनविक्रम दाबी
नेपाल कम्युनिस्ट पार्टी मसालले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री हुन नकपा एमालेसँग मिलेको भन्दै आपत्ति जनाएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आइतबार विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रधानमन्त्री हुन पाँच दलीय गठबन्धन तोडेर सिद्धान्तहीन, अराजनीतिक...
अरु पढ्नुहोस् ...
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै चीनद्वारा बधाई
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकामा चीनले बधाई दिएको छ । नेपालस्थित चिनियाँ दूतावासले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो । ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई ।’,...
अरु पढ्नुहोस् ...
नेपाल लिग चरणमा जितविहिन
काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगिताको लिग चरणमा नेपाल जितविहिन बनेको छ । शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल किर्गिस्तानसँग ३–२ सेटमा पराजित भएको हो । नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ ।...
अरु पढ्नुहोस् ...
वीरगञ्ज महानगरको निर्णयविरूद्ध अदालतको अन्तरिम आदेश
विद्यालयको स्तर वर्गीकरण तथा शूल्क निर्धारणको निर्णय तत्काल कार्यान्वयन नगर्न वीरगञ्ज महानगरपालिकाका नाममा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । राष्ट्रिय आवासीय तथा निजी विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) पर्साले महानगरपालिकाले जारी गरेको...
अरु पढ्नुहोस् ...
राष्ट्रपति भण्डारीद्वारा क्रिसमस डे को शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । उनले शनिबार सन्देशमार्फत शुभकामना व्यक्त गरेकी हुन् ।...
अरु पढ्नुहोस् ...
प्रधानमन्त्रीमा हलो अड्किँदैन, भोलि टुङ्गिन्छ : मन्त्री कार्की
कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीमा हलो नअड्कने दाबी गरेका छन् । शनिबार बालुवाटारमा शक्ति बाँडफाँटका लागि बसेको बैठकपछि मन्त्री कार्कीले आगामी दिनमा गठबन्धनकै सरकार बन्ने दाबी गरेका हुन् । उनले...
अरु पढ्नुहोस् ...
झुन्डिएको अवस्थामा श्रीमती देखेपछि बचाउन खोज्दा श्रीमान्कै मृत्यु
सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भर्याङको सिँढीबाट लडी एक पुरुषको ज्यान गएको छ । झुन्डिएको अवस्थामा श्रीमतीलाई देखि हल्लाखल्ला गर्दै के भयो भनी हेर्न जाँदा माथिल्लो तल्लाबाट एक्कासि तल झर्दा ४५ वर्षीय शेरबहादुर...
अरु पढ्नुहोस् ...
माधव नेपाललाई भेट्न पुगे देउवा र प्रचण्ड
पौष ६ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न गएका छन् । त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार दिउसो...
अरु पढ्नुहोस् ...
बारामा सडक दुर्घटनाको अवस्था चिन्ताजनक, ५ महिनामा ५७ जनाको मृत्यु
पौष ६ पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डमा रोकीराखेको मालवाहक ट्रकमा ठोक्किएर आइतबार साँझ २ जनाको घटनास्थलमै मृत्यु भयो भने एक जना गम्भीर घाइते भए । रोकीराखेको ट्रकमा प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोक्किएपछि...
अरु पढ्नुहोस् ...





