मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Friday, April 17, 2026
December 24, 2022
नेपाल लिग चरणमा जितविहिन
काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगिताको लिग चरणमा नेपाल जितविहिन बनेको छ । शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल किर्गिस्तानसँग ३–२ सेटमा पराजित भएको हो । नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ ।...
अरु पढ्नुहोस् ...
वीरगञ्ज महानगरको निर्णयविरूद्ध अदालतको अन्तरिम आदेश
विद्यालयको स्तर वर्गीकरण तथा शूल्क निर्धारणको निर्णय तत्काल कार्यान्वयन नगर्न वीरगञ्ज महानगरपालिकाका नाममा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । राष्ट्रिय आवासीय तथा निजी विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) पर्साले महानगरपालिकाले जारी गरेको...
अरु पढ्नुहोस् ...
राष्ट्रपति भण्डारीद्वारा क्रिसमस डे को शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । उनले शनिबार सन्देशमार्फत शुभकामना व्यक्त गरेकी हुन् ।...
अरु पढ्नुहोस् ...
प्रधानमन्त्रीमा हलो अड्किँदैन, भोलि टुङ्गिन्छ : मन्त्री कार्की
कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीमा हलो नअड्कने दाबी गरेका छन् । शनिबार बालुवाटारमा शक्ति बाँडफाँटका लागि बसेको बैठकपछि मन्त्री कार्कीले आगामी दिनमा गठबन्धनकै सरकार बन्ने दाबी गरेका हुन् । उनले...
अरु पढ्नुहोस् ...
झुन्डिएको अवस्थामा श्रीमती देखेपछि बचाउन खोज्दा श्रीमान्कै मृत्यु
सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भर्याङको सिँढीबाट लडी एक पुरुषको ज्यान गएको छ । झुन्डिएको अवस्थामा श्रीमतीलाई देखि हल्लाखल्ला गर्दै के भयो भनी हेर्न जाँदा माथिल्लो तल्लाबाट एक्कासि तल झर्दा ४५ वर्षीय शेरबहादुर...
अरु पढ्नुहोस् ...





