अन्य

अन्य

सिरहामा धानुक सेवा समाज कागजमा सिमित ।।।।

सिरहामा धानुक सेवा समाज कागजमा सिमित ।।।। बिनोद मण्डल माघ १ । आदिवासी जनजातिको सूचीमा सूचीकृत धानुक सेवा समाज सिराहा कागजमा सीमित भएको छ । सरकारले कतिपय अवस्थामा यस जातिलाई दिएको बजेट यस जातिका...
अरु पढ्नुहोस् ...
अन्य

कोभिडपछि पहिलोपटक खुल्यो रसुवागढी नाका एकैदिन ५० लाख ७० हजार मूल्यको सामान निर्यात

कोभिड-१९ को महामारीपछि पहिलो पटक मंगलबार रसुवागढी नाका खुलेको छ।  नाका खुलेकै दिन नेपालबाट ५० लाख ७० हजार मूल्य बराबरको वस्तु निर्यात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीले बताए।  ‘आठ...
अरु पढ्नुहोस् ...
अन्य

केन्द्र र प्रदेशमा सरकार बनाउन संवैधानिक व्यवस्था उस्तै, अभ्यास उल्टो

सरकार गठन र संसद बैठक आह्वान गर्न संघमा राष्ट्रपति र प्रदेशमा प्रदेश प्रमुखलाई संविधानले उस्तै अधिकार दिएको छ। निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र संघीय सरकार गठन गर्न संविधानको धारा ७६ ले र धारा...
अरु पढ्नुहोस् ...
अन्य

सन्दीप लामिछानेबाट पीडित किशोरीको उमेर बुझ्न अस्‍पतालको अभिलेख झिकाउन आदेश

बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले जानकारी दिए।...
अरु पढ्नुहोस् ...
अन्य

विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्री लामिछानेको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्री भएपछि गृह मन्त्रालयमा मंगलबार बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र...
अरु पढ्नुहोस् ...
अन्य

रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायिक छानबिन

उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कार हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका छन् । गृहमन्त्रीको कार्यभार समाल्दै लामिछानेले सो निर्णय गरेका हुन् । ‘निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गर्नुभएको छ’...
अरु पढ्नुहोस् ...
अन्य

प्रदेश १ : मुख्यमन्त्रीमा एमाले र माओवादीको आ-आफ्नै दाबी

प्रदेश १ प्रदेशसभाका सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सकिएको छ । विराटनगरस्थित प्रदेशसभा हलमा आयोजित शपथ ग्रहण समारोहमा एमालेका सांसदहरु उत्साहित देखिँदा नेपाली कांग्रेसका सांसदहरु निराश देखिए । केही दिनसम्म मुख्यमन्त्रीमा दौडधूप गरिरहेका कांग्रेसका नेताहरु...
अरु पढ्नुहोस् ...
अन्य

नारायणकाजी श्रेष्ठ : शिक्षण र पत्रकारिता हुँदै चौथो पटक मन्त्री

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । श्रेष्ठले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।...
अरु पढ्नुहोस् ...
अन्य

प्रचण्ड प्रधानमन्त्री कार्यालय जाँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेका छन् । सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका प्रचण्ड पद बहालका लागि प्रधानमन्त्री कार्यालय गएका हुन् । ...
अरु पढ्नुहोस् ...
अन्य

आजका ‘टपटेन’ समाचार

आज २०७९ पुस ११ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारमा प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद; तीन जना उपप्रधानमन्त्री, देउवा सरकारका मन्त्रीहरु...
अरु पढ्नुहोस् ...