नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
चरम लापरवाहीका बीच शिक्षा शाखा ।।।
चरम लापरवाहीका बीच शिक्षा शाखा ।।।
बिनोद मण्डल पुस ११ । सिराहाको विष्णपुर गाउँपालिका अन्तर्गत शिक्षा शाखाले हाल सञ्चालित अर्धबार्षिक परीक्षाको सामाजिक बिषय (कक्षा 5) को प्रश्न पत्रमा गाउँपालिका हुनुपर्नेमा नगरपालिका भन्दै एकातिर प्रसन बनाएको छ भने अर्कोतिर लापरवाही गर्दै धनगढीमाई उल्लेख गर्दै जथाभावी किसिमले बालबालिकालाई परीक्षा लिँदा यसबाट के परिणाम निस्कन सक्छ ?
मधेस प्रदेशमा शिक्षा शाखाका प्रमुखले यसरी शिक्षामा लापरबाही गरेको देखिन्छ । कक्षा ५ पाँचको प्रश्नपत्र बनाउन आफना नातेदारलाई छोटेराजा ५ सलिया मेयर,उपमेयर वडाअध्यक्षको नामसँग दाज्ने गरेको अवस्था रहेको पाइन्छ ।
के शिक्षकलाई व्यवहारिक भन्दैमा व्यवहारिक प्रश्नपत्र बनाएर विद्यार्थीलाई अलमलमा पार्ने आँफु लज्जित बन्ने ? यो एउटा दक्ष तालिमप्राप्त अनुभव असल शिक्षकको कर्तव्य बिल्कुलै होइन ।






