मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Saturday, October 10, 2026
पसलबाट सामान चोरी ।।।
पसलबाट सामान चोरी ।।।
बिनोद मण्डल पुस १० । सिरहाको धनगढीमाई १२ स्थित भरत किराना पसलबाट पसलका सामान चोरी भएको छ ।
धनगढीमाई 12 को ठूलो पोखरी तल्लो विष्णुपुरमा गए राति चोरी भएको हो । पशलको उत्तरतिरको माटोले लिपेको वालको माथिल्लो भागमा फोडेर करिब ५५ हजार बराबरको किराना सामानहरू चोरी भएको पसल संचालक भरत मण्डलका छोराले बताएका छन् ।
गए राति करिब १ बजेको समयमा भएको चोरीको बारेमा बिहान करीब ५ बजेको समयमा पशल खोल्दा थाहा पाएको मण्डलका छोराले बताएका छन् ।
चोरीको बारेमा ईलाका प्रहरी कार्यालय ठटिया स्थलगत विवरण लिएर अनुसन्धान गरिरहेको बुझिएको छ ।






