अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
Monday, August 24, 2026
Gautam Digital
अशक्त वृद्धको पीडा राष्ट्रिय परिचयपत्र बनाउन स्टेचरमा सरकारी कार्यालयसम्म
थाङमिचागु चरिकोट दोलखाथाङमिचागु डटकम संवाददाता काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–६, गैरी टोलका ८२ वर्षीय मंगले पहरी राष्ट्रिय परिचयपत्र बनाउन स्टेचरको सहारामा जिल्ला प्रशासन कार्यालय पुग्न बाध्य भएका छन्। अशक्त अवस्थाका एक ज्येष्ठ नागरिकलाई सरकारी...
अरु पढ्नुहोस् ...
जंगलदेखि भान्सासम्म, आम्दानीको भरपर्दो स्रोत बन्दै निगुरो
थाङमिचागु डटकम चरिकोट दोलखाथाङमिचागु डटकम संवाददाता काठमाडौं — एक समय गाउँघरका जंगलमा सहजै पाइने सामान्य जंगली तरकारीका रूपमा चिनिने निगुरो अहिले नेपाली भान्साको लोकप्रिय परिकार मात्र नभई ग्रामीण समुदायका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै...
अरु पढ्नुहोस् ...
भारतीय जेलमा रहेका सर्लाहीका दुई किसान एक महिनापछि जमानतमा रिहा हुने
थाङमिचागु डटकम चरिकोट दोलखाथाङमिचागु डटकम संवाददाता सर्लाही — भारतको सीतामढी जिल्लाको अदालतले सर्लाहीका दुई किसानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ। आफ्नै खेतमा प्रयोग गर्न रासायनिक मल खरिद गर्न भारत पुगेका ती किसान एक...
अरु पढ्नुहोस् ...
दक्षिण सुडान शान्ति मिसनमा जाने १३औँ एफपीयू टोलीलाई सशस्त्र प्रहरी महानिरीक्षकद्वारा बिदाइ
थाङमिचागु डटकम चरिकोट दोलखाथाङमिचागु डटकम संवाददाता काठमाडौं — संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति स्थापना अभियानअन्तर्गत दक्षिण सुडानमा खटिन जाने नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को १३औँ डफ्फालाई सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले...
अरु पढ्नुहोस् ...
लिम्चुङबुङ गाउँपालिकामा साउन २९ गते सार्वजनिक सुनुवाइ हुँदै
साउन २९ मा लिम्चुङबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाइ, सरोकारवालालाई अनिवार्य सहभागिताको आग्रह थाङमिचागु डटकम चरिकोट दोलखा थाङमिचागु डटकम संवाददाता उदयपुर — लिम्चुङबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिबारे...
अरु पढ्नुहोस् ...
काठमाडौंमा निम्सदाइसहित ब्रोड पिक दुर्घटनाका १० पर्वतारोहीप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली
थाङमिचागु टडकम संवाददाताचरिकोट दोलखा साउन १९ पाकिस्तानको काराकोरम पर्वत शृंखलाअन्तर्गत पर्ने ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ), किली पेम्बा शेर्पासहित १० जना पर्वतारोहीको दुःखद निधन भएको घटनाप्रति...
अरु पढ्नुहोस् ...
झुटा विवरण पेश गरी भूमिहीनको नाममा जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा साउन १९ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासी व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा नक्कली कागजात पेश गर्ने...
अरु पढ्नुहोस् ...
अवैध बालुवा उत्खननमा संलग्न टिप्पर नियन्त्रणमा रु. २५ हजार जरिवानापछि छाडियो
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा साउन १९ दोलखाको भिमेश्वर नगरपालिका–५ स्थित तामाकोशी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एक टिप्पर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार साउन १९ गते...
अरु पढ्नुहोस् ...
सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्री सचिवालयको सचेत घटनाप्रति आत्मा लोचनासहित स्पष्टीकरण
सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्री सचिवालयको सचेत घटनाप्रति आत्मा लोचनासहित स्पष्टीकरण थाङमिचागु डटकम संवाददाता काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डे ले नेपाली सेनाका क्याप्टेनमाथि गरेको दुर्व्यवहारको घटनाबारे प्रधानमन्त्रीको सचिवालयले उनलाई सचेत गराएको...
अरु पढ्नुहोस् ...
सम्झौता सकिएको तीन वर्षपछि पनि सेलेघाट रामेछाप साँघुटार सडक हिलाम्मे स्थानीय सास्तीमा
थाङमिचागु डटकम संवाददाता साउन १९, रामेछाप । विकास निर्माणका योजना समयमै सम्पन्न नहुँदा त्यसको प्रत्यक्ष मार सर्वसाधारणले खेप्नुपरेको अर्को उदाहरण बनेको छ, सेलेघाट–रामेछाप–साँघुटार सडक। खुर्कोटबाट सेलेघाट हुँदै रामेछाप बजार र साँघुटार जोड्ने तथा ओखलढुंगासम्म...
अरु पढ्नुहोस् ...





