विजयादशमी र थामी समुदायको ऐतिहासिक पीडा: पहिचान र अधिकारको प्रश्न ।।।
2026-10-21नेपाल थामी समाजको २७औँ वार्षिक साधारण सभामा राष्ट्रिय थाङ्मी गीत, राष्ट्रिय थाङ्मी विद्यार्थी पिटी गीत र थाङ्मी राष्ट्रिय मन्ते भजन विमोचन हुने ।।।
2026-10-20
Wednesday, October 21, 2026
2026
तामाङ समुदायको महान पर्व सोनाम ल्होछार टुडिखेलमा भव्य रूपमा मनाइँदै
तामाङ समुदायको महान पर्व सोनाम ल्होछार टुडिखेलमा भव्य रूपमा मनाइँदै काठमाडौं — तामाङ समुदायहरूको महान पर्व मञ्जुश्री संवत् २८६२ (ता ल्हो–घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा राजधानी काठमाडौंको टुडिखेलमा भव्य तामाङ सांस्कृतिक कार्यक्रम तथा महोत्सव...
अरु पढ्नुहोस् ...
दार्जिलिङ डिस्ट्रिक्टमा तुल बहादुर थामीको नेतृत्वमा सङ्कलित रु. ३९,२१६ थाङ्मीचागु डटकमका संस्थापक सचिव गौरव थाङ्मीको हातबाट अर्जुन थाङ्मीकी श्रीमतीलाई हस्तान्तरण
दार्जिलिङ डिस्ट्रिक्टमा तुलबहादुर थामीको नेतृत्वमा सङ्कलित रु. ३९,२१६ थाङ्मीचागु डटकमका संस्थापक सचिव गौरव थाङ्मीको हातबाट अर्जुन थाङ्मीकी श्रीमतीलाई हस्तान्तरणथाङ्मीचागु डटकम | दार्जिलिङ / नेपालमिति : १७ जनवरी २०२६भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत पर्ने दार्जिलिङ...
अरु पढ्नुहोस् ...
नेपाल थामी समाज मलेसियाद्वारा सङ्कलित जम्माजम्मी रु. २ लाख ३३ हजार ४०० उपचार सहयोग केन्द्रीय अध्यक्ष रणबहादुर थामीको हातबाट अर्जुन थामीलाई हस्तान्तरण
नेपाल थामी समाज मलेसियाद्वारा सङ्कलित जम्माजम्मी रु. २ लाख ३३ हजार ४०० उपचार सहयोग केन्द्रीय अध्यक्ष रणबहादुर थामीको हातबाट अर्जुन थामीलाई हस्तान्तरण थाङ्मीचागु डटकम | मलेसियामिति : १७ जनवरी २०२६नेपाल थामी समाज मलेसियाले मानवीय...
अरु पढ्नुहोस् ...
श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन
श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठनमिति : २०८२ माघ २७ गते, सोमबारथाङ्मीचागु, दोलखा विद्यार्थीहरूको शैक्षिक उन्नयन तथा पठन–संस्कृतिको विकासको लागि श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय औपचारिक...
अरु पढ्नुहोस् ...
नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा मनबहादुर थामी स्वदेश फिर्ता
नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा मनबहादुर थामी स्वदेश फिर्ता क्वालालम्पुर — ११ जनवरी २०२६नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको...
अरु पढ्नुहोस् ...
नेपाली दूतावास र एनआरएनए मलेसिया उपाध्यक्ष बालध्वज लिम्बूको सहयोगमा नासिर मियाको सफल उद्धार
नेपाली दूतावास र एनआरएनए मलेसिया उपाध्यक्ष बालध्वज लिम्बूको सहयोगमा नासिर मियाको सफल उद्धार मिति: ९ जनवरी २०२६ | क्वालालम्पुरक्वालालम्पुर — नेपाली दूतावास, मलेसिया तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष एवं व्यवसायी बालध्वज योङहाङ...
अरु पढ्नुहोस् ...
फागुन २१ प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी: भक्तपुरमा नमुना मतपत्र छपाइँ सुरु
फागुन २१ प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी: भक्तपुरमा नमुना मतपत्र छपाइँ सुरु थाङमिचागु डटकम संवाददाता भक्तपुर — फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीको क्रममा जनक शिक्षा सामाग्री लिमिटेड, भक्तपुरमा नमुना मतपत्र...
अरु पढ्नुहोस् ...
ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा
ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा थाङमिचागु डटकम संवाददाता ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने निर्णय गरेका छन्। उनले केहीबेरमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। प्रधानमन्त्री कार्कीले हालैको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलमा...
अरु पढ्नुहोस् ...
राजु तामाङको मानवीय सहयोगमा जेलको अँध्यारोबाट मुक्त हुँदै दिपक मर्दि, आज स्वदेश फर्किँदै
राजु तामाङको मानवीय सहयोगमा जेलको अँध्यारोबाट मुक्त हुँदै दिपक मर्दि, आज स्वदेश फर्किँदैक्वालालम्पुर, ७ जनवरी २०२६ — परदेशको जेल, अनिश्चित भविष्य र घर फर्किने आशा गुम्दै गएको अवस्थामा रहेका एक नेपाली श्रमिकका लागि आज...
अरु पढ्नुहोस् ...
उदयपुरको व्यापारिक नाका घुर्मीमा प्रहरी चौकीको सुविधासम्पन्न भवन बन्दै: मेजर राईको पहल सफल ।।।
उदयपुरको व्यापारिक नाका घुर्मीमा प्रहरी चौकीको सुविधासम्पन्न भवन बन्दै: मेजर राईको पहल सफल ।।। थाङमिचागु डटकम संवाददाता घुर्मी, उदयपुर:विनोद अविरल,पुस २१ । उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको मुख्य प्रवेशद्वार एवं महत्वपूर्ण व्यापारिक नाकाका रूपमा...
अरु पढ्नुहोस् ...





