नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Tuesday, May 26, 2026
नलगाड नगरपालिका–१२ वीरेन्द्र हिमालय माध्यमिक विद्यालयमा मतदानस्थलको संरचना निर्माण
भोलि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नलगाड नगरपालिका–१२ वीरेन्द्र हिमालय माध्यमिक विद्यालयमा मतदानस्थलको संरचना निर्माण हुँँदै । यहाँ उमप्रमुखको चुनाव हुँदैछ ।
थाङमिचागु डटकम संवाददाता

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नलगाड नगरपालिका–१२, वीरेन्द्र हिमालय माध्यमिक विद्यालयमा मतदानस्थल तयार पार्ने काम भइरहेको छ। यस मतदानस्थलमा उपप्रमुखको पदका लागि हुने निर्वाचनको तयारी स्वरूप संरचना निर्माण र व्यवस्थापन तीव्र बनाइएको छ।
स्थानीय तहका जनप्रतिनिधि चयन गर्न नागरिकहरू उत्साहित देखिएका छन्। निर्वाचन आयोगले पनि शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गर्न आवश्यक तयारी गरिरहेको जानकारी दिएको छ।





