लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Sunday, November 22, 2026
February 2023
कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ
कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई प्रहरीले...
अरु पढ्नुहोस् ...
स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र
जुम्लाका स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र परेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका स्थानीय तहमा एकैसाथ शिलान्यास गरेका अस्पतालमध्ये जुम्लाका अस्पतालहरु अलपत्र परेका हुन् । तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले...
अरु पढ्नुहोस् ...
जनकपुर यातायात कार्यालयका दुई जना बिचौलिया पक्राउ
मंगलबार मधेस प्रदेशको प्रदेश सभा बैठकमा यातायात व्यवस्था कार्यालय जनकपुरमा भइरहेको भ्रष्टाचारबारेमा सांसदहरूले उठाएको आवाजको प्रभाव परेको छ । नेकपा एमाले मधेस प्रदेश सांसद दीपेन्द्र कुमार ठाकुरले यातायात कार्यालय जनकपुरमा महिनामा १० करोड भ्रष्टाचार...
अरु पढ्नुहोस् ...
प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे ।।।
प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे ।।। : बिनोद मण्डल फाल्गुन २ मधेश प्रदेश । भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट भएको हो । यस दिन प्रेमि प्रेमिकाहरुले एक अर्कालाई उपहार दिएर माया...
अरु पढ्नुहोस् ...
बिभिन्न मुद्दाका फरार अभियुक्त पक्राऊ । ।।
बिभिन्न मुद्दाका फरार अभियुक्त पक्राऊ । ।। बिनोद मण्डल फाल्गुन २ मधेश प्रदेश । धनुषा प्रहरीले विभिन्न अपराधका मुद्दा लागेका दर्जन बढी अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । फाल्गुन ०२ गते अं. १०;००...
अरु पढ्नुहोस् ...
जनचेतनामुलक कार्यक्रम सम्पन्न ।। ।
जनचेतनामुलक कार्यक्रम सम्पन्न ।। । बिनोद मण्डल फाल्गुन २ सरे । सामाजिक मर्यादालाई खलबलाउने लागु औषध नियन्त्रण सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिराहाको कल्याणपुर नगरपालिका वडा नं...
अरु पढ्नुहोस् ...
चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन ।।।
चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन माघ २९, २०७९ थाङ्मीचागु डट कम संवाददाताकाठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत चितवन-२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको...
अरु पढ्नुहोस् ...
बालविवाहको आरोपमा बेहुलासहित ६ जना पक्राउ ।।।
बालविवाहको आरोपमा बेहुलासहित ६ जना पक्राउ दाङ — बालविवाह भइरहेको स्थानबाट घोराहीमा बेहुला र बालिकाका आमाबुबासहित ६ जना पक्राउ परेका छन् । माघ २६ गते दिउँसो घोराही उपमहानगरपालिका-१६ बरधन्ने गाउँमा बालविवाह भइरहेको सूचनाका आधारमा...
अरु पढ्नुहोस् ...
कुरीको जग्गा अतिक्रमणमा कालिञ्चोक गाउँपालिकाको चासो, उपाध्यक्षको नेतृत्वमा समिती गठन
दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा अतिक्रमण र जथाभावी होर्डिङ बोर्ड राखेर कुरुप बनाउन थालेको विषयमा अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । कालिञ्चोक गाउँपालिका गाउँकार्यपालिकाको यही माघ २३ गते...
अरु पढ्नुहोस् ...
पोखरा लेकसाइडको सेलवेज टावरमा आगलागी
पोखरा स्थित लेकसाइडको सेलवेज टावरमा आगलागी भएको छ । लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउण्डमा विद्युत सर्ट भइ आगलागी हुँदा त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।...
अरु पढ्नुहोस् ...





