February 11, 2023

अन्य

कुरीको जग्गा अतिक्रमणमा कालिञ्चोक गाउँपालिकाको चासो, उपाध्यक्षको नेतृत्वमा समिती गठन

दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा अतिक्रमण र जथाभावी होर्डिङ बोर्ड राखेर कुरुप बनाउन थालेको विषयमा अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । कालिञ्चोक गाउँपालिका गाउँकार्यपालिकाको यही माघ २३ गते...
अरु पढ्नुहोस् ...
अन्य

पोखरा लेकसाइडको सेलवेज टावरमा आगलागी

पोखरा स्थित लेकसाइडको सेलवेज टावरमा आगलागी भएको छ । लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउण्डमा विद्युत सर्ट भइ आगलागी हुँदा त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।...
अरु पढ्नुहोस् ...
अन्य

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी

टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले...
अरु पढ्नुहोस् ...
अन्य

प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छः ज्ञानेन्द्र शाही

राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् । राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा प्रहरीद्वारा कुटिएका चिकित्सकसँग माफी माग्न राष्ट्रपति...
अरु पढ्नुहोस् ...