February 15, 2023

अन्य

कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ

कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई प्रहरीले...
अरु पढ्नुहोस् ...
अन्य

स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र

जुम्लाका स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र परेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका स्थानीय तहमा एकैसाथ शिलान्यास गरेका अस्पतालमध्ये जुम्लाका अस्पतालहरु अलपत्र परेका हुन् । तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले...
अरु पढ्नुहोस् ...
अन्य

जनकपुर यातायात कार्यालयका दुई जना बिचौलिया पक्राउ

मंगलबार मधेस प्रदेशको प्रदेश सभा बैठकमा यातायात व्यवस्था कार्यालय जनकपुरमा भइरहेको भ्रष्टाचारबारेमा सांसदहरूले उठाएको आवाजको प्रभाव परेको छ । नेकपा एमाले मधेस प्रदेश सांसद दीपेन्द्र कुमार ठाकुरले यातायात कार्यालय जनकपुरमा महिनामा १० करोड भ्रष्टाचार...
अरु पढ्नुहोस् ...