मनोरन्जन

मनोरन्जन

NMG परिवारको तेस्रो वार्षिक उत्सव तथा सांगीतिक साँझ

NMG परिवारको तेस्रो वार्षिक उत्सव तथा सांगीतिक साँझ बुधबार २१ कार्तिक २०८१ सन्तोष ठान्टी थाङ्मी NMG परिवारले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दैछ। यस कार्यक्रममा नयाँ गीत “शिरबन्दी च्याटै” को विमोचन...
अरु पढ्नुहोस् ...
मनोरन्जन समाचार

धौलागिरी हिमाल संसारकै सातौं अग्लो हिमाल हो, र यस क्षेत्रको सुन्दरता

धौलागिरी हिमाल संसारकै सातौं अग्लो हिमाल हो, र यस क्षेत्रको सुन्दरता थाङमिचागु डटकम संवाददाता मुस्ताङको थासाङ गाउँपालिका–२ मा अवस्थित ह्याण्डिङ डाँडाको टुप्पोबाट धौलागिरी क्षेत्रको ‘आइसफल’ दृश्य अत्यन्तै मनमोहक छ। धौलागिरी हिमाल संसारकै सातौं अग्लो...
अरु पढ्नुहोस् ...
मनोरन्जन

(गजल) टीका राई रोङ्ग इलाम ।।।

🌹 गजल🌹 तिमी शीत छुटेपछी आसै रहेन मेरोगुन गाए पिरथिको खासै रहेन मेरो तिमी शीत बिताएका पलहरुनि छ्दैछत्यही बिगतलाई नसम्झिने रातै रहेन मेरो आसा अनि भरोसात गरेकैहो मैलेप्रती घात त गरेउ तिम्ले हातै रहेन...
अरु पढ्नुहोस् ...
मनोरन्जन

गजल (टीका राइ)

गजल आफू मरेरै पनि कसैलाई बचाउदै छु आजभारि,मनको पिरब्यथा सजाउदै छु आज । सुनाउ भने मनको बह सुनिदिने कोहिरैनआखाहरुले येस्तै देखि,रसाउदै छु आज । मन भरी पिडा सदै खुसिकोत आसै छैनझुठो मुस्कान देखायेरैनी हसाउदै...
अरु पढ्नुहोस् ...
मनोरन्जन

नेपालकी छोरी मेनुका पौडेल,इण्डियन आइडलकाे अन्तिम ११,मा प्रवेश गरिन् ।

नेपालकी छोरी मेनुका पौडेल,इण्डियन आइडलकाे अन्तिम ११,मा प्रवेश गरिन् । थाङ्मीचागु डट कम संवाददाता। पुष २३, २०८० काठमाडौं । नेपालकी मेनुका पौडेलले गायन प्रस्तुतिमार्फत इण्डियन आइडलमा सबैको मन जितिरहेकी छन् । सेलिब्रेटी हुन् या...
अरु पढ्नुहोस् ...
मनोरन्जन

टुक्का कविता पुष्पा राई,खाेटाङ।

टुक्का कविता पुष्पा राई, खाेटाङ। १. मलाई मेरो देश फेरिएको हेर्न मन छ, एक जुट भई अघि बढे सम्भव छ भन्छ। २. कहिले सम्म अल्मलिने खिचातानी गर्दै, देशको लागि मिलेर बढौँ उत्साह भर्दै। ३....
अरु पढ्नुहोस् ...
मनोरन्जन

म रेसम चौधरी”कबिता !!!

“म रेसम चौधरी”कबिता:- मैले कहिले भनिन,त्यो जुन मेरो आफ्नै कम्लहरी हो।त्यो घाम मेरै कमैया हो।अनि,भनिन पो तौयो सिङ्गै देश पनि मेरै हो।म त चाहान्थेम पनि केही हो।मैले बाच्दा यहि थारुवानमा बाच्ने होअनि,मैले मर्दा पनि...
अरु पढ्नुहोस् ...
मनोरन्जन

प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे ।।।

प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे ।।। : बिनोद मण्डल फाल्गुन २ मधेश प्रदेश । भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट भएको हो । यस दिन प्रेमि प्रेमिकाहरुले एक अर्कालाई उपहार दिएर माया...
अरु पढ्नुहोस् ...
मनोरन्जन

आमा र बसन्त (बलदिप हाङ राई) ।।।

आमा र बसन्त हरेक बसन्तले बगैंचाका फूलहरूमात्र फुलाउदैनमेरी आमाकाे ‘अर्ग्यानिक’ कपाल पनि फुलाउँछर, हरेक चाेटी त्याे बसन्तलेयही धरतीमा काेरिएकाे मेरी आमाकाे जीवनीबाट एक वर्ष छिनेर लग्छ । प्रत्याेत्तरमा मेरी आमाअदम्य साहसकाे लाैराे टेक्दैएक डाेकाे...
अरु पढ्नुहोस् ...
दोलखा शेरोफेरो मनोरन्जन

डिङ्डिङ उनी ” डम्बर थामी ‘अनुपम’ !!!

” डिङ्डिङ उनी “ कादुरीका जेखा-जेखा निस मेसेपालीआझै टेक्सिताङालेअलम्था-अलम्था योहुन्दुयापती छुकु ङा सुनारी आजीकोमिथ चाबुहुदुनिको दर्बिलो ङा गर्विलो सभ्यताकोबनेलादु, सुमाक्का होक्दु, सेङ्सेङ सर्ग्याङाबाखारा माडाई उनी चाला बोतालेआथाङ थासा रादु बेरेङअन्तरमाधा होइ आथाङ थासा रादु...
अरु पढ्नुहोस् ...