थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Tuesday, June 16, 2026
दोलखा शेरोफेरो
कविताको शिर्षक : क्रान्ति.डम्बर थामी ‘अनुपम’
कविताको शिर्षक : क्रान्ति– डम्बर थामी ‘अनुपम’ क्रान्तिमाबुद्धि-विवेककोउच्चातिउच्च संयोजन हुन्छआवेगीय गगनभेदी गर्जन हुन्छप्रत्येक अक्षर र शब्दहरुबाटभोका नाङ्गाहरुकोशोषित पीडितहरुकोरगतका थोपाहरु चुहिन्छत्यसले विशालाकाशकोनीलिमालाई पनिक्षणभरमै रातो पारीदिन्छक्रान्तिलो रङ्ग कहिल्यै बदलिंदैनसम्भ्रान्तहरुलाई क्रान्ति चाहिँदैन१ अगस्ट २०२३, पराईभूमी !...
अरु पढ्नुहोस् ...
विद्यालयको पठन पाठनमा सुधार स्थानीय हर्षित ।।।
विद्यालयको पठन पाठनमा सुधार स्थानीय हर्षित जेठ १२ सन्तोष ठान्टी थाङ्मी । दोलखाको विगु गाउँपालिकामा रहेको कालिञ्चोक माविको पठन पाठनमा सुधार आएपछि स्थानीय खुशी भएका हुन । विगतमा पठन पाठनमा व्यापक लापरवाही भोग्दै आएको...
अरु पढ्नुहोस् ...
कालिन्चोक हाइड्रोपावर कम्पनीको दादागिरी !!!
कालिन्चोक हाइड्रोपावर कम्पनीको दादागिरी, स्थानीय बासीलाई १६ बुदे मागको सम्झौता गरे पनि आजसम्म एउटा माग पुरा त परै जाओस् सुरुवात सम्म नगरेको स्थानीयको गुनासो छ । दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागुमा निर्माण कार्य संचालन...
अरु पढ्नुहोस् ...
मुलबासी थाङ्गी समुदायले मनाए उभौली भुम्या पर्व ।।।
मुलबासी थाङ्गी समुदायले मनाए उभौली भुम्या पर्व ।।। सन्तोष ठान्टी थाङ्मी २०८० बैशाख २२। थाङ्मी भाषा , धर्म ,सांस्कृतिक बिकास प्रवर्धन हाम्रो अभियान ” भन्ने मूल नाराका साथ थाङ्मी समुदायले दोलखाको बिगु ८ थाङ्मीचागुमा...
अरु पढ्नुहोस् ...
टाढाको गाउँ डाडाको बस्ती गोरेटा अनि घोडेटा र धुवै धुवाँले रंगिएको घर भित्रबाट ।।।
बस्ती भित्रका पीडा । गोरेटा अनि घोडेटा र धुवै धुवाँले रंगिएको घर भित्रबाट खुला आकाशलाई चुनौती दिँदै आफ्ना सन्तानको भबिस्य कोर्न सफल आम बुबा प्रति सलाम ।...
अरु पढ्नुहोस् ...
विद्यार्थी रास्ट्रका प्रतिक राष्ट्रिय कर्णधार हुन ।श्री कालिन्चोक माध्यमिक बिद्यालय ।।दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागु ।।।
विद्यार्थी रास्ट्रका प्रतिक राष्ट्रिय कर्णधार हुन ।श्री कालिन्चोक माध्यमिक बिद्यालय ।।दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागु ।।। खोपाचागु ८ साबिक थाङ्मीचागुमा रहेको कालिञ्चाेक माध्यमिक बिद्यालयले नव आगन्तुक शिक्षक,शिक्षिकालाई स्वागत गरे संगै । भर्न अभियान र्यालि...
अरु पढ्नुहोस् ...
अभिभावक बिहिन बेवारिसे बने १८ बर्षा सम्म उपभोग गरेको तामाकोसी जम्किटार लगुजल बिदुत आयोजना ।।।
अभिभावक बिहिन बेवारिसे बने १८ बर्षा सम्म उपभोग गरेको लगुजल बिदुत तामाकोसी जम्किटार आयोजना ।।। दोल्खा जिल्ला बिगु गाउँपालिका ८ खोपाचागु साबिक १/२ थाङ्मीचागु । २०५६ सालमा निर्माण भएको तामाकोसी जम्किटर लगुजल बिदुत १८...
अरु पढ्नुहोस् ...
थाङ्गी भुमे पार्कको निर्माण कार्य सप्पन्न स्थानीय खुसीले हर्सित ।।।
थाङ्गी भुमे पार्कको निर्माण कार्य सप्पन्न स्थानीय खुसीले हर्सित ।।। थाङ्मीचागु डट कम संवाददाता । बाग्मती प्रदेशकाे दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं ८ मा पार्कको निर्माण कार्य सम्पन्न गरिएकाे छ । बाग्मती प्रदेश...
अरु पढ्नुहोस् ...
सामाजिक सञ्जालको दुरुपयोग,न्याय खोज्दै थामी ।।।
सामाजिक सञ्जालको दुरुपयोग,न्याय खोज्दै थामी । वैएशाख ३ दोलखा । समाजमा आधुनिकतासँगै सामाजिक सञ्जालको दुरुपयोग बढेको देखिन्छ । आफ्ना परिवारको उज्वल भविष्य कोर्नका लागि अहोरात्र खाडी मुलुकमा पसिना बगाउँदै आएका भीम कुमार थामीको जीवनमा...
अरु पढ्नुहोस् ...
आज अन्तर्राष्ट्रिय नारी दिवस श्री कालिन्चोक माध्यमिक बिद्यालयले थामीचागुमा मनाइँदै ।।।
आज अन्तर्राष्ट्रिय नारी दिवस श्री कालिन्चोक माध्यमिक बिद्यालयले थामीचागुमा मनाइँदै ।।। नारी कर्मचारीलाई बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षले फुल माला लगाएर सम्मान गर्नु भएको छ भिडियो सहित ।। थाङ्मीचागु । आज ८ मार्च, अन्तर्राष्ट्रिय नारी...
अरु पढ्नुहोस् ...




