Thangmichagu.com लाई देशै भरिको जिल्ला संवाददाता आवश्यक ।।।

0Shares

निको बाह्रादेवा मिडिया प्रा . लि द्वारा संचालित Thangmichagu.com अन लाइन मिडियाको लागि नेपाल राज्यका सबै जिल्लाहरूबाट जिल्ला संवाददाता आवस्यक परेको हुनाले काम गर्ने ईच्छुक सबैले आफ्नो बायोडाटा र नागरिकताको फोटो कपी सहित सम्पर्कमा आउनु हुनका लागि यो सूचना जारी गरिएको छ ।

सम्पर्कको लागी
इमेल ठेगान
info@thangmichagu.com
santoshmongol116@gmail.com

केन्द्रिय कार्यालय दोलखा चरिकोट
अध्यक्ष :- सन्तोष ठान्टी थाङ्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *