अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
Monday, August 24, 2026
Thangmichagu.com लाई देशै भरिको जिल्ला संवाददाता आवश्यक ।।।
निको बाह्रादेवा मिडिया प्रा . लि द्वारा संचालित Thangmichagu.com अन लाइन मिडियाको लागि नेपाल राज्यका सबै जिल्लाहरूबाट जिल्ला संवाददाता आवस्यक परेको हुनाले काम गर्ने ईच्छुक सबैले आफ्नो बायोडाटा र नागरिकताको फोटो कपी सहित सम्पर्कमा आउनु हुनका लागि यो सूचना जारी गरिएको छ ।
सम्पर्कको लागी
इमेल ठेगान
[email protected]
[email protected]
केन्द्रिय कार्यालय दोलखा चरिकोट
अध्यक्ष :- सन्तोष ठान्टी थाङ्मी






