September 2026

समाचार

कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना

थाङमिचागु डटकम संवाददाताभिमकुमार थामि :चरिकोट दोलखा झापा । झापाको कनकाई नदीमाथि निर्माणाधीन पुलको काम समयमा सम्पन्न नगरेको भन्दै सरकारले निर्माण कम्पनी पप्पु–महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड १२ लाख रुपैयाँ जरिवाना तिर्न आदेश...
अरु पढ्नुहोस् ...
समाचार

बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम

थाङमिचागु डटकम संवाददाताभिमकुमार थामि चरिकोट दोलखा दोलखा । बिगु गाउँपालिका–८ कापाराङ बस्तीमुनि ठूलो पहिरो खसेर खोला थुनिएपछि आसपासका बस्ती तथा तल्लो क्षेत्रमा जोखिम बढेको छ। लगातार वर्षा भइरहेका बेला भिर फुटेर ठूलो पहिरो खसेपछि...
अरु पढ्नुहोस् ...
समाचार

रसुवा भोटेकोशी बाढीपछि खोज उद्धार र राहतमा समन्वय बढाइँदै

थाङमिचागु डटकम संवाददाताभिमकुमार थामि चरिकोट दोलखा काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय र सञ्चारलाई प्राथमिकता दिइएको छ। प्रभावित क्षेत्रमा भइरहेका खोज तथा...
अरु पढ्नुहोस् ...
समाचार

नापजाँच सकिएको पाँच वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा धनुषा । जग्गाको नापजाँच सम्पन्न भएको पाँच वर्षपछि धनुषाका ३८५ परिवारले अन्ततः जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि लालपुर्जा पाउने आशामा रहेका स्थानीयवासीलाई सम्बन्धित निकायले लालपुर्जा वितरण गरेको...
अरु पढ्नुहोस् ...
समाचार

बाढीले बगाएको सडकमा युद्धस्तरमा काम बेत्रावती स्कुलसम्म ट्रयाक खोलियो

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा बाढीका कारण क्षतिग्रस्त भई अवरुद्ध बनेको सडक पुनः सञ्चालनमा ल्याउन युद्धस्तरमा काम अघि बढाइएको छ। सडकमा बाढीले बगाएका तथा क्षतिग्रस्त भागमा पुनः ट्रयाक खोल्ने काम तीव्र पारिएको हो। निर्माण टोलीले...
अरु पढ्नुहोस् ...
समाचार

बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा काठमाडौं । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। विपद्बाट प्रभावित क्षेत्रमा नेपाली...
अरु पढ्नुहोस् ...
समाचार

बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग

प्रसूति गराउन पुगेकी महिलाले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी हटाइए थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकसहित ६ कर्मचारीलाई कामकाजबाट हटाइएको छ। अस्पतालमा प्रसूति गराउन पुगेकी बबिता...
अरु पढ्नुहोस् ...
अन्य समाचार

बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सञ्चालन सहज बनाउन नेपाली सेनाले जडान सुरु गरेको एक्रो ब्रिजको काम सम्पन्न गरेको छ।...
अरु पढ्नुहोस् ...
समाचार

ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले मुलुकमा रहेका ग्यास उद्योगको संख्या घटाएर सीमित उद्योग मात्रै सञ्चालन गर्नुपर्ने धारणा राखेकी छन्। मन्त्री यादवले ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको भन्दै दुईवटा उद्योग...
अरु पढ्नुहोस् ...
समाचार

चिलिमे सुरुङ उद्धारमा सघाउन कुलमान घिसिङलाई नेपाली सेनाको आग्रह

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहयोग गर्न नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।विदेशी विज्ञसहितको टोलीलाई पावरहाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझाव उपलब्ध गराउन...
अरु पढ्नुहोस् ...