September 6, 2026

समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा नेपाली सेनाले बनायो बेलिब्रिज

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा नुवाकोट । बाढीका कारण पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाटस्थित नदीमा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेको छ। भोटेकोशी तथा आसपासका नदीमा आएको विनाशकारी बाढीका कारण देवीघाट क्षेत्रमा रहेको पक्की...
अरु पढ्नुहोस् ...
समाचार

कुर्दिस्तानमा असामयिक निधन भएकाहरूप्रति श्रद्धाञ्जली बेपत्ता र घाइतेका लागि प्रार्थना

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा कुर्दिस्तान, इराक, ४ सेप्टेम्बर २०२६ । इराकको कुर्दिस्तानमा असामयिक निधन भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित प्रार्थना सभा सम्पन्न भएको छ। कुर्दिस्तानमा...
अरु पढ्नुहोस् ...
समाचार

एघारौँ दिन बेत्रावतीमा चमत्कार चौथो तलाबाट महिलाको जीवितै उद्धार

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा नुवाकोट । विध्वंसकारी भोटेकोशी बाढी आएको ११औँ दिन नुवाकोटको बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। विदुर नगरपालिका–१० बेत्रावतीस्थित एक घरको चौथो तलाबाट स्थानीय चन्डिका श्रेष्ठलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका...
अरु पढ्नुहोस् ...
समाचार

भोटेकोशी बाढीको कहर ७ हजार ५७० घरधुरी प्रभावित १ हजार ३४४ शव बरामद

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। प्रारम्भिक सरकारी मूल्याङ्कनअनुसार बाढीबाट ७ हजार ५७० घरधुरीका ३२ हजार ९३३...
अरु पढ्नुहोस् ...
समाचार

त्रिशूली ३ ‘ए’ सुरुङ उद्धारमा सांसद ढकाल र न्यौपानेको सक्रियता

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा बाढी तथा लेदो–गेग्रान पसेपछि प्रभावित क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। सुरुङको प्रवेशद्वार लेदो, गेग्रान र ठूला चट्टानले पुरिएपछि सुरुङभित्र रहेका व्यक्तिको अवस्थाबारे...
अरु पढ्नुहोस् ...