नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27८ जिल्लामा बाढीले बगाएका ३५९ शव भेटिए, मृतकको संख्या ३५९ पुग्यो ।।।
2026-08-27
Thursday, August 27, 2026
2025
दोस्रो मोना कप 2025: मलेसियामा नेपाली समुदायको एकता र समृद्धि प्रकट गर्दै भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न
दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता 2025 भव्य रूपमा सम्पन्नथाङ्मीचागु डट कम, मलेसिया थाङ्मीचागु डटकम १८ माघ शुक्रबार २०८१ [सन्तोष ठान्टी थाङ्मी ] मलेसियामा रहेका म्याग्दीलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले...
अरु पढ्नुहोस् ...
धुलिखेलमा प्रथम बृहत् सोनाम ल्होछार २०८१ भव्य रूपमा सम्पन्न, तामाङ संस्कृति र पहिचानको बृहत् उत्सव
धुलिखेलमा प्रथम बृहत् सोनाम ल्होछार २०८१ भव्यताका साथ सम्पन्न [सन्तोष ठान्टी थाङ्मी] धुलिखेल, माघ १७, थाङ्मीचागु डटकम — तामाङ समुदायको महान् पर्व सोनाम ल्होछार २०८१ काभ्रेको धुलिखेल-१२, संखुपाटी चौरमा भव्य रूपमा सम्पन्न भएको छ।...
अरु पढ्नुहोस् ...
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दाेलखाकाे अध्यक्षमा किशाेर दाहाल सर्वसम्मत
किशोर दहालको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाको नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।माघ १६ गते शहिद दिवसकाे दिन बिहीबार चरिकोटमा उद्घाटन भएकाे १४ औं जिल्ला अधिवेशनको बन्दसत्रले किसाेर दहालको अध्यक्षतामा...
अरु पढ्नुहोस् ...
मेयर महेश प्रसाद चौधरीको लहानमा क्रेज बढ्दै ।।।
मेयर महेश प्रसाद चौधरीको लहानमा क्रेज बढ्दै ।।। थाङमिचागु डटकम संवाददाता लहान, माघ १५ – सिराहा जिल्लाको लहान नगरपालिकामा अहिले मेयर महेश प्रसाद चौधरीको नेतृत्व र दूरदर्शी कार्यहरूका कारण उनी चर्चाको शिखरमा पुगेको छ...
अरु पढ्नुहोस् ...
चरिकोटबाट सहयोगापेक्षी सडक मानवको उद्धार, व्यवस्थापनमा सामाजिक अभियन्ताको योगदान
चरिकोटबाट सहयोगापेक्षी सडक मानवको उद्धार, व्यवस्थापनमा सामाजिक अभियन्ताको योगदान थाङमिचागु डटकम संवाददाता दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट सहयोगापेक्षी एक जना सडक मानवको उद्धार गरिएको छ। भिमेश्वर नगरपालिका र जिल्ला प्रहरी कार्यालय दोलखाको सहकार्यमा, खम्बे नाम...
अरु पढ्नुहोस् ...
खोपाचागुमा माघ २२ देखि २४ सम्म राष्ट्रिय HPV खोप अभियान सञ्चालन ।।।
खोपाचागुमा माघ २२ देखि २४ सम्म राष्ट्रिय HPV खोप अभियान सञ्चालन थाङ्मीचागु सम्बादाता १५ माघ मंगलबार २०८१ [दावा पेम्बा शेर्पा ] दोलखा,खोपाचागु: खोपाचागु स्वास्थ्य चौकीले माघ २२ देखि २४ सम्म तीन दिनसम्म राष्ट्रिय HPV...
अरु पढ्नुहोस् ...
किरात समुदायकाे आस्थाकाे केन्द्र : पाथिभरामा(मुकुम्लुङ) केवलकार निर्माणको विरोधमा आन्दोलन चर्कियो
थाङ्मीचागु डटकम सम्बादाता १५ माघ मंगलबार २०८१ [सन्तोष ठान्टी थाङ्मी] नेपालको मूलवासी किराँती समुदायको आस्थाको धरोहर मुकुम्लुङ (पाथिभरा) मा जबर्जस्ती केवलकार निर्माण गर्न खोजेपछि स्थानीय बासिन्दा र समग्र किराँती धर्मप्रति आस्था राख्ने समुदाय आन्दोलित...
अरु पढ्नुहोस् ...
मलेसियामा नव नियुक्त राजदूत नेत्र प्रसाद तिमल्सिनालाई संघ-संस्थाद्वारा स्वागत
संघ-संस्थाद्वारा मलेसियामा नव नियुक्त राजदूतलाई स्वागत थाङ्मीचागु डटकम सम्बादाता १४ माघ २०८१, सोमबार | क्वालालम्पुर, मलेसियानेपाली राजदूतावास क्वालालम्पुरका लागि नव नियुक्त राजदूत नेत्र प्रसाद तिमल्सिनालाई मलेसियामा रहेका सक्रिय संघ-संस्थाले संयुक्त रूपमा भव्य स्वागत गरेका...
अरु पढ्नुहोस् ...
दोलखामा डो.एस.एफ कप-२०८१ शिक्षक भलिबल प्रतियोगिता सुरु हुँदै
दोलखामा डो.एस.एफ कप-२०८१ शिक्षक भलिबल प्रतियोगिता सुरु हुँदै थाङमिचागु डटकम संवाददाता दोलखामा भोलिदेखि दो.एस.एफ कप-२०८१, जिल्ला अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु हुने भएको छ। दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा सदरमुकाम चरिकोटस्थित भिमेश्वर कभर हलमा...
अरु पढ्नुहोस् ...
प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षक तथा कर्मचारीहरूले समयमा तलब पाएनन्
२०८१ माघ १४, दोलखा, थाङ्मो चागु.com सम्वाददाता दोलखा जिल्लाको बिगु गाउँपालिकाको सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी हरूले त्रैमासिक रूपमा गाउँपालिकाबाट प्राप्त गर्ने तलब भत्ता प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न शाखामा कार्यरत अधिकृतहरू नहुँदा...
अरु पढ्नुहोस् ...





