मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
बिगु ८ थाङ्मीचागु साबिक १-२ मा स्थानीय मौलिक सांस्कृतिक ममप्रा घर निर्माण कार्य सुरु भएको छ ।।।
बिगु ८ थाङ्मीचागु साबिक १-२ मा स्थानीय मौलिक सांस्कृतिक ममप्रा घर निर्माण कार्य सुरु भएको छ ।।।
थाङमिचागु डटकम संवाददाता
रिपोर्टर कुमार थामी ९ पुष २०८०
दोलखा बिगु गाउँपालिका वडा नम्बर नं ८ खोपचागु साविक १ २ थाङ्मीचागुमा नेपालको मूलवासी थाङ्मी समुदायको मौलिक सांस्कृतिक ममप्रा घर निर्माण कार्य सुरु भएको छ ।
उक्त सांस्कृतिक ममप्रभर खोपाचागु साविक १ थाङ्मीचागुको गुरुको पाङ्कुदारे ऐतिहासिक स्थानमा निर्माण भएको हो ।
ममप्रा घरको निर्माण कार्यको लागी स्थानीय वडाबाट ३ लाख रुपैयाको बजेटबाट सुरु भैरहेको हो ।
उक्त सांस्कृतिक ममप्रा घरको निर्माण कमेटी कार्य समिति यस प्रकार रहेको छ।
अध्यक्ष भीमलाल थामी
सचिव खम्बा थामी
कोषाध्यक्ष उर्मिला थामी
सदस्य कुमार थामी
सदस्य डबले थामी
सदस्य सरिता थामी
सदस्य जसु थामी
धन्यवाद सेवा ..।




