May 2023

समाचार

सामाजिक संजाल टिकटक फेसबुकमा ठगी धन्दा बारे सबैमा सुचना ।नाम :- बादल खड्काठेगान :- प्युठान गा.पा सरुमारानी

फेसबुक ठगी धन्दा बारे सबैमा सुचना ।नाम :- बादल खड्काठेगान :- प्युठान गा.पा सरुमारानीयो ब्यक्तिले केही दिन देखि फेसबुकमा ठगी धन्दा चलाएको छन ।म गौरव थाङ्मीको पनि नेपाली रु २०००० रुपैयाँ पपजीको लागि भनेर...
अरु पढ्नुहोस् ...
समाचार

मलेसिया जाँदाको ऋण तिर्न वर्षभरि श्रम

मलेसिया जाँदाको ऋण तिर्न वर्षभरि श्रम कामदारबाट ३ लाख ४० हजारसम्म शुल्क असुलीन नियमित काम न त समयमा तलब‘कम्पनीले ठेक्का पाएको कार्गो आएको दिन मात्रै बन्दरगाह लैजान्छ । त्यो कार्गो आएपछि भने दैनिक १९–२० घण्टा...
अरु पढ्नुहोस् ...
समाचार

सुनवल साेमनाथ खाेलाकाे बाढीले डाईभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

सुनवल साेमनाथ खाेलाकाे बाढीले डाईभर्सन बगाउँदा राजमार्ग अवरुद्ध सुरेश यादव,नवलपरासी/ जेठ ११ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १ पुर्व पश्चिम राजमार्ग स्थित साेमनाथ निर्माणाधीन अवस्थामा रहेकाे साेमनाथ खाेलाकाे पुल नजिककाे डाईभर्सन आज...
अरु पढ्नुहोस् ...
समाचार

सिसी क्यामेरालाई चुनौती दिँदै अस्पताल परिसरमा भेटिए नवजात शिशु ।।।

सिसी क्यामेरालाई चुनौती दिँदै अस्पताल परिसरमा भेटिए नवजात शिशु ।।। बिनोद मण्डल जेठ १३ । सिरहाको लहान स्थित रहेको सरकारी अस्पताल परिसरमा रहेको गेटको केही भित्रपट्टी पछिमी छेउको खाली कोठामा राखिएको टेबूलमा रातो सल...
अरु पढ्नुहोस् ...
दोलखा शेरोफेरो

विद्यालयको पठन पाठनमा सुधार स्थानीय हर्षित ।।।

विद्यालयको पठन पाठनमा सुधार स्थानीय हर्षित जेठ १२ सन्तोष ठान्टी थाङ्मी । दोलखाको विगु गाउँपालिकामा रहेको कालिञ्चोक माविको पठन पाठनमा सुधार आएपछि स्थानीय खुशी भएका हुन । विगतमा पठन पाठनमा व्यापक लापरवाही भोग्दै आएको...
अरु पढ्नुहोस् ...
अन्य

विराटनगरमापहिचानको लागि युवा (Youth For Identity )घोसणा ।Nokoshi

जय मुलबासीजय किरातविराटनगरमापहिचानको लागि युवा (Youth For Identity )घोसणा ।Nokoshi विराटनगर, जेठ १२ कोशी नामकरणविरूद्ध प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति संबद्ध युवाहरूले शुक्रबार विराटनगरमा मार्च पास गरेका छन्। फागुन १७ मा प्रदेशको नाम कोशी...
अरु पढ्नुहोस् ...
समाचार

आज विराटनगरमा किरात फोर्स – युवा दस्ता सार्वजानिक गरिन्दै छ ।।।

आज विराटनगरमा युवा दस्ता सार्वजानिक गरिन्दै१२ जेष्ठ २०८०, शुक्रबार ११:०४बेल्टार/जेठ १२। प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले आज विराटनगरमा युवा दस्ता सार्वजानिक गर्ने भएको छ । प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा...
अरु पढ्नुहोस् ...
समाचार

लघुबित्तिय सस्था प्रवेश निषेध आन्दोलन जारी ।।।

लघुबित्तिय सस्था प्रवेश निषेध आन्दोलन जारी ।।। बिनोद मण्डल जेठ ११ । लुम्बिनी प्रदेशकोनवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम सरावल र पाल्हीनन्दनमा लघुवित्तिय संस्थाबाट पिडित महिलाहरुले भुजहवा देखि महेशपुर सम्म लघुवित्तिय संस्थाहरुलाई प्रवेस नदिने गरी...
अरु पढ्नुहोस् ...
समाचार

इन्द्रजित राईको कुटिल बयान : बोल्नै मानेनन्, केही कुरा खोलेनन्

नक्कली शरणार्थी प्रकरणका मुख्य अभियुक्त भनिएका डा.इन्द्रजित राईले कुटिल र चलाखीपूर्ण ढंगले आफ्नो बयान दिएका छन् । उनले प्रतिवादीमध्ये केशवप्रसाद दुलालबाहेक अरू कसैलाई नचिनेको दाबी गरेका छन् । अरू आरोपीले राईलाई करोडौँ बुझाएको बयान दिँदा...
अरु पढ्नुहोस् ...
समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणटोपबहादुर–बालकृष्ण खाँण मुछिएको मुद्दामा यी ७६ जनासँग गराइयो बयान कागज

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेका ३० जनाविरुद्ध मुद्दा दायर गर्नुअघि प्रहरीले ७६ जनासँग बयान कागज गराएको छ । बुधबार जिल्ला अदालत काठमाडौँमा दायर गरिएको मुद्दाको अभियोगपत्रमा विभिन्न ७६...
अरु पढ्नुहोस् ...