मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
सामाजिक संजाल टिकटक फेसबुकमा ठगी धन्दा बारे सबैमा सुचना ।नाम :- बादल खड्काठेगान :- प्युठान गा.पा सरुमारानी
फेसबुक ठगी धन्दा बारे सबैमा सुचना ।
नाम :- बादल खड्का
ठेगान :- प्युठान गा.पा सरुमारानी
यो ब्यक्तिले केही दिन देखि फेसबुकमा ठगी धन्दा चलाएको छन ।
म गौरव थाङ्मीको पनि नेपाली रु २०००० रुपैयाँ पपजीको लागि भनेर पैसा ठगी गरि मान्छे गायब भएको छ । र अरु पनि थुप्रै विभिन्न कार्यको लागि भन्दै धेरै ब्यक्तिहरु सङ्ग पैसा मागिएको र विभिन्न बैंक खातामा रकमान्तर गराउन QR कोड उपलब्ध गराई ठगी धन्दा गरेको पाएकोले कहि कतै कसैको फेसबुकबाट रकम मागेमा सचेत हुन अनुरोध छ । यहाँ सम्लग्न ID समाबेस छ अरु पनि हुन सक्छ है ।








