सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
Sunday, August 23, 2026
जिल्ला प्रहरी कार्यलय बागलुङद्वारा गाइ काटेको आरोपमा जैमीनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा बस्ने २७ बर्षीय डिलबहादुर परियार ३५ बर्षीय हरिबहादुर सार्की २४ बर्षीय बिसन दर्जी र ३८ बर्षीय टङ्क बहादुर सार्कीलाइ गाइअ काटेको आरोपमा कानुनद्वारा सजाय हुन लागेको पछिल्लो समाचारले मङ्गोल नेशनल अर्गनाइजेसन डा गोपाल गुरुङ (MNO-DGG) संगठन द्वारा ध्यानाकर्षण प्रेस विज्ञाप्पी जारी गरेको छ ।।।