मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Tuesday, July 7, 2026
विराटनगरमापहिचानको लागि युवा (Youth For Identity )घोसणा ।Nokoshi
जय मुलबासी
जय किरात
विराटनगरमा
पहिचानको लागि युवा (Youth For Identity )घोसणा ।Nokoshi

विराटनगर, जेठ १२
कोशी नामकरणविरूद्ध प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति संबद्ध युवाहरूले शुक्रबार विराटनगरमा मार्च पास गरेका छन्।

फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि यहाँ आन्दोलन जारी छ।
जेठ १४ देखि सुरू हुने कोशी प्रदेश सभाको बजेट अधिवेशनलाई लक्ष्य गर्दै समितिले आन्दोलन घोषणा गरेको हो।

पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नुपर्ने आन्दोलनकारीको माग छ।




