४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
May 26, 2023
विद्यालयको पठन पाठनमा सुधार स्थानीय हर्षित ।।।
विद्यालयको पठन पाठनमा सुधार स्थानीय हर्षित जेठ १२ सन्तोष ठान्टी थाङ्मी । दोलखाको विगु गाउँपालिकामा रहेको कालिञ्चोक माविको पठन पाठनमा सुधार आएपछि स्थानीय खुशी भएका हुन । विगतमा पठन पाठनमा व्यापक लापरवाही भोग्दै आएको...
अरु पढ्नुहोस् ...
विराटनगरमापहिचानको लागि युवा (Youth For Identity )घोसणा ।Nokoshi
जय मुलबासीजय किरातविराटनगरमापहिचानको लागि युवा (Youth For Identity )घोसणा ।Nokoshi विराटनगर, जेठ १२ कोशी नामकरणविरूद्ध प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति संबद्ध युवाहरूले शुक्रबार विराटनगरमा मार्च पास गरेका छन्। फागुन १७ मा प्रदेशको नाम कोशी...
अरु पढ्नुहोस् ...
आज विराटनगरमा किरात फोर्स – युवा दस्ता सार्वजानिक गरिन्दै छ ।।।
आज विराटनगरमा युवा दस्ता सार्वजानिक गरिन्दै१२ जेष्ठ २०८०, शुक्रबार ११:०४बेल्टार/जेठ १२। प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले आज विराटनगरमा युवा दस्ता सार्वजानिक गर्ने भएको छ । प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा...
अरु पढ्नुहोस् ...





