निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Saturday, July 18, 2026
हार्दिक निमन्त्रणा !अहिन्दु मुलबासी मंगोल किराँत थाङ्मी समुदायहरुको महान राष्ट्रिय चाडभुम्या-उभौली -५०८२ शुभकामना आदनप्रदान तथा संस्कृतिक कार्यक्रम

अहिन्दु मुलबासी मंगोल किराँत थाङ्मी समुदायहरुको महान राष्ट्रिय चाड
भुम्या-उभौली -५०८२ शुभकामना आदनप्रदान तथा संस्कृतिक कार्यक्रम

हार्दिक निमन्त्रणा !
अहिन्दु मुलबासी मंगोल किराँत थाङ्मी समुदायहरुको महान राष्ट्रिय चाड
भुम्या-उभौली -५०८२ शुभकामना आदनप्रदान तथा संस्कृतिक कार्यक्रम थाङ्मीचागुको ठातीपोले प्रागणमा स्थापित संस्थाहरु (निको युगान्तकारी थाङ्मीचागु युवा मञ्च)(निको युगान्तकारी संस्कृतिक परिवार-थाङ्मीचागु) र थाङ्मीचागुका (आमा समुह)ले बिगत बर्षाहरुमा भुम्या उभौली पर्व मनाएझैं यस बर्षा पनि संयुक्तरुपमा आयोजना गरि भब्य र सभ्य रुपमा मनाउन गईरहेको जानकारी गराउदै निम्न मिति स्थान र समयमा कार्यक्रममा उपस्थिति भईदिनु हुनको लागि सम्पुर्ण किराँत समुदाय आपा-आमा दाजुभाइ दिदिबहिनीहरुलाई यस सुचना मार्फत हार्दिक निमन्त्रणा गर्दा छौं।
मिति : २०७९/०२/२९ गते
स्थान : थाङ्मीचागु ठातीपोले
समय : बिहान १०:०० बजे “
आयोजक”
निको युगान्तकारी थाङ्मीचागु युवा मञ्च





