लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा भेटियो दुईवटा शव
2026-09-03चीनबाट आइपुग्यो चार ठूला ड्रोन, उद्धार र राहतका लागि रसुवा पठाइँदै
2026-09-03
Thursday, September 3, 2026
सरसफाइ गर्न खानेपानीको मुहान पुगे धरानका मेयर

काठमाडौं । धरानका मेयर हर्कराज साम्पाङले नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । अधिकांश ठाउँमा नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुससहित जितको खुसी मनाइरहँदा साम्पाङ फिल्डमा खटिएका हुन् ।
साम्पाङले मुहानमा रहेका संरचनाको कमजोरी सच्याउन र सरसफाइका लागि निर्देशन दिँदै आफैं पनि सरसफाइ कार्यमा सहभागी भए ।
आफ्नो पहिलो उद्देश्य धरानको खानेपानी समस्या समाधान गर्नु रहेको उनले प्रतिबद्धता जनाइसकेका छन् ।