मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Monday, May 25, 2026
अन्य
दुई कार्यकालका सचिव छबिलाल गिरिको योगदानको सम्मान गर्दै जोहोरमा बिदाई ।।।
दुई कार्यकालका सचिव छबिलाल गिरिको योगदानको सम्मान गर्दै जोहोरमा बिदाई२०८२ भदौ २३, सोमबार | थाङ्मीचागु डटकम जोहोर (मलेसिया) ।गैर–आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोरले लामो समयदेखि मलेसियामा सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय रहँदै...
अरु पढ्नुहोस् ...
नेपाल तामाङ घेदुङ, कुर्दिस्तान–इराकको नयाँ अध्यक्षमा अर्जुन तामाङ चयन ।।।
नेपाल तामाङ घेदुङ, कुर्दिस्तान–इराकको नयाँ अध्यक्षमा अर्जुन तामाङ चयन रिपोर्टिङ : सरिता बल तामाङ, थाङ्मीचागु डटकमसुलेमानी, इराक । २०८२ भदौ २० गते (५ सेप्टेम्बर २०२५) इराक–कुर्दिस्तानको सुलेमानीस्थित नेपाली रेष्टुरेन्ट मा सम्पन्न नेपाल तामाङ घेदुङ,...
अरु पढ्नुहोस् ...
बरिष्ठ लोकगायिका इन्दिरा गोलेको निधन, संगीत क्षेत्रमा अपूरणीय क्षति!!!
बरिष्ठ लोकगायिका इन्दिरा गोलेको निधन, संगीत क्षेत्रमा अपूरणीय क्षति कुर्दिस्तान, इराक –नेपाल तामाङ कलाकार संघकी संस्थापक उपाध्यक्ष, पूर्वअध्यक्ष तथा सल्लाहकारसमेत रहनुभएकी बरिष्ठ गायिका इन्दिरा गोलेको असामयिक निधन भएको छ। उहाँको निधनले तामाङ सेलो तथा...
अरु पढ्नुहोस् ...
एनआरएनए मलेसियामा इन्द्र नारायण लिम्बुको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन
एनआरएनए मलेसियामा इन्द्र नारायण लिम्बुको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन क्वालालम्पुर, १५ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–०२७ कार्यकालका लागि इन्द्र नारायण लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका प्रमुख निर्वाचन...
अरु पढ्नुहोस् ...
अख्तियारद्वारा भ्रष्टाचार मुद्धा दायर
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आइतबार आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश...
अरु पढ्नुहोस् ...
समाजसेवी दिल केरुङ लिम्बु वरिष्ठ–उपाध्यक्षका उम्मेदवार।।।
समाजसेवी दिल केरुङ लिम्बु वरिष्ठ–उपाध्यक्षका उम्मेदवार थाङ्मीचागु संवाददाता अगस्ट 28, 2025 | क्वालालम्पुर, मलेसिया गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ कार्यकालका लागि हुने नवौं अधिवेशन यहीँ अगस्ट ३१ मा हुने भएको छ। अधिवेशन नजिकिँदै...
अरु पढ्नुहोस् ...
एनआरएनए मलेसियाको युवा उपाध्यक्ष पदमा मार्तिका खतिवडाको उम्मेदवारी घोषणा
एनआरएनए मलेसियाको युवा उपाध्यक्ष पदमा मार्तिका खतिवडाको उम्मेदवारी घोषणा अगस्ट २७, २०२५ | क्वालालम्पुर – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन आउँदो अगस्ट ३१ मा सम्पन्न हुने तय भएपछि संघभित्र नेतृत्व चयनको प्रक्रिया...
अरु पढ्नुहोस् ...
नेतृत्वको विवाद चुलिँदै, एनआरएनए मलेसिया अगस्ट ३१ मा दुई धारको अधिवेशन
नेतृत्वको विवाद चुलिँदै, एनआरएनए मलेसिया अगस्ट ३१ मा दुई धारको अधिवेशन थाङ्मीचागु डटकम – August 26, 2025 क्वालालम्पुर (मलेसिया): गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले आगामी अगस्ट ३१ मा नवौं अधिवेशन तथा तीज विशेष...
अरु पढ्नुहोस् ...
प्रवासमै माइतीको अनुभूति: NRNA जोहोरद्वारा तीज कार्यक्रम सम्पन्न
थाङ्मीचागु डटकम सम्बादाता भदौ ०८ आइतबार २०८२ जोहोर बारु, मलेसिया। हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा गैर-आवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोर बारुले आयोजित दर खाने तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको...
अरु पढ्नुहोस् ...
परीक्षाको नाममा रु. २२०० शुल्क ,विद्यार्थी र अभिभावक चर्को मारमा
दोलखा जिल्ला, बिगु गाउँपालिका-८, मा रहेको हिमालय माध्यमिक विद्यालय खोपाचागुले अभिभावक हरूलाई मार पर्ने गरी विगतदेखि नै परीक्षाको नाम चर्को शुल्का असुल्दै आइरहेको जानकारी अभिभावकहरुबाट थाह हुन आएको छ । गत जेठमा सञ्चालित कक्षा...
अरु पढ्नुहोस् ...





