थामी समुदायको मौलिक संस्कार र संस्कृति संरक्षणका लागि ‘शिङबोन’ सांस्कृतिक प्रस्तुति आज साँझ ५ बजे सार्वजनिक हुँदै।।।
2026-11-23लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21
Tuesday, November 24, 2026
अन्य
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले...
अरु पढ्नुहोस् ...
प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छः ज्ञानेन्द्र शाही
राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् । राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा प्रहरीद्वारा कुटिएका चिकित्सकसँग माफी माग्न राष्ट्रपति...
अरु पढ्नुहोस् ...
यति एयरलाइन्स दुर्घटनाको रहस्य : दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा दुर्घटना
गत माघ १ गते काठमाडौं–पोखरा उडानका क्रममा दुर्घटनामा परेको यति एयरलाइन्सको दुर्घटनाको रहस्य खुलेको छ । ९एन–एएनसी एटीआर जहाज दुर्घटना लगत्तै गठित सरकारी छानबिन आयोगले जहाज अवतरण गर्ने क्रममा जहाजको बेस लेगमा दुबै इन्जिनका...
अरु पढ्नुहोस् ...
११ लाखको सेनेटरी प्याड गोदाम मै; २१ लाखको : पुन खरीद गर्न टेण्डर आह्वान।।।
११ लाखको सेनेटरी प्याड गोदाम मै; २१ लाखको : पुन खरीद गर्न टेण्डर आह्वान सुरेश यादव,नवलपरासी/ माघ २३ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले खरिद गरेको ११ लाख बराबरको सेनेटरी प्याड वितरण न हुँदै पुनः...
अरु पढ्नुहोस् ...
प्रकृयामा समस्या छन्, सबै मिलेर किसानका समस्या सम्बोधन गर्नुपर्छ-कृषि मन्त्री साह
कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चितवनका किसानहरूले उठाएका मागहरुलाई सम्बोधन गर्न प्रयास गर्ने बताएकी छन्। शनिबार भरतपुरमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा बोल्दै मन्त्री साहले दूध, माछा, तरकारी...
अरु पढ्नुहोस् ...
सबै वडामा सेवा विस्तार गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरू गरेको छ। यही माघ १५ मा महानगरले नौवटा वडाहरू २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको...
अरु पढ्नुहोस् ...
रास्वपाले दिएको अल्टिमेटमबारे प्रधानमन्त्री प्रचण्ड भन्छन्- समस्याको समाधान हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवादबारे समाधान हुने बताएका छन्। शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै समस्याको समाधान हुने बताएका हुन्। रास्वपाले दिएको अल्टिमेटम सकिँदैछ...
अरु पढ्नुहोस् ...
टुकुचा उत्खनन गर्ने महानगरको अभियानमा उच्च अदालत पाटनले लगायो रोक
उच्च अदालत पाटनले हात्तिसार क्षेत्रमा पर्ने टुकुचा उत्खनन गर्न डोजर चलाउने काठमाडौं महानगरको अभियान रोक्न अन्तरिम आदेश दिएको छ। लिखित फैसला भने बिहीबार आउने उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।न्यायाधीशहरू महेश पौडेल र...
अरु पढ्नुहोस् ...
भारतले २ अर्ब रुपैयाँ बढायो नेपाललाई दिने आर्थिक सहायता
भारतले आगामी आर्थिक वर्ष सन् २०२३/२४ मा नेपाललाई दिने आर्थिक सहायता बढाएको छ । भारतकी वित्तमन्त्री निर्मला सितारमणले गरेको बजेट भाषणअनुसार नेपाललाई दिने आर्थिक सहायता १ अर्ब २५ करोडले बढाइएको हो । यसको अर्थ...
अरु पढ्नुहोस् ...
धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक जना बिचौलियालाई पक्राउ गरेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगरका ६० वर्षीय राम नारायण साहलाई पक्राउ गरेको हो । सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पु¥याई उनीहरुसँग बार्गेनिङ गरी छिटो छरितो काम...
अरु पढ्नुहोस् ...





